EPISODE · Jul 29, 2026 · 12 MIN
When can my teenager start work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: टिनेजरहरूले काम सुरु गर्नुअगि ध्यान दिनुपर्ने कुराहरू
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Teenagers in Australia can undertake paid work under certain restrictions, with general employment rights also protecting young workers. Here’s what you need to know as a parent or guardian of a worker under 18. - अस्ट्रेलियामा टिनेजरहरूले निश्चित सर्तहरू पालना गरेर काम गर्न सक्छन्। तर पहिलो पटक काम सुरु गर्दा उनीहरूले आफ्ना अधिकार, काम गर्ने ठाउँमा पाउनु पर्ने उचित व्यवहार, सुरक्षा र जिम्मेवारीबारे जानकारी हुनु आवश्यक हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अभिभावकहरूले १८ वर्ष मुनिका बच्चालाई पहिलो कामको अनुभव सुरक्षित, सहज र सकारात्मक बनाउन आवश्यक जानकारी तथा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूका बारेमा चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।थप सुन्नुहोस्
Embed this episode
Ready to play
When can my teenager start work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: टिनेजरहरूले काम सुरु गर्नुअगि ध्यान दिनुपर्ने कुराहरू
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.