Why PM Balendra Shah's Nepal-India border ‘encroachment’ remarks sparked debates - ‘नेपालले पनि भारतको जग्गा मिचेको’ प्रधानमन्त्री बालेनको भनाइ पछि चर्किएको सीमा विवाद episode artwork

EPISODE · Jun 3, 2026 · 6 MIN

Why PM Balendra Shah's Nepal-India border ‘encroachment’ remarks sparked debates - ‘नेपालले पनि भारतको जग्गा मिचेको’ प्रधानमन्त्री बालेनको भनाइ पछि चर्किएको सीमा विवाद

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Widespread discussion has been sparked after Nepal's Prime Minister Balendra Shah told parliament on Sunday, May 31, that “Nepal had also encroached on India's territory”. His remarks came in response to a question from MP Aaren Rai, who raised concerns about the long-standing border dispute in Kalapani-Limpiyadhura and other contested areas. - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको भनी आइतवार, मे ३१ मा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भएको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले कालापानी लिम्पियाधुराको समस्या लामो समयदेखि रहेको र अन्य ठाउँमा पनि समस्या रहेको भन्दै ती सीमाका नागरिकले सरकार भएको कहिले अनुभूति गर्न सक्छन् भनी प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा आएको जवाफले चर्चा पाएको हो। सांसद राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Jun 3, 2026

Embed this episode

Ready to play

Why PM Balendra Shah's Nepal-India border ‘encroachment’ remarks sparked debates - ‘नेपालले पनि भारतको जग्गा मिचेको’ प्रधानमन्त्री बालेनको भनाइ पछि चर्किएको सीमा विवाद

0:00 6:10

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 6 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 3, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!