Why this Nepali artist is inspiring youth to embrace Mithila art - कलाबाट मिथिला संसारको दर्शन episode artwork

EPISODE · Aug 14, 2026 · 12 MIN

Why this Nepali artist is inspiring youth to embrace Mithila art - कलाबाट मिथिला संसारको दर्शन

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Artist S.C. Suman has spent nearly four decades creating and promoting Mithila art, a tradition predominantly associated with female artists. - सर्जक एससी सुमनको ‘मिथिला कस्मोस् ७: जर्नी अफ अ पिल्ग्रिम’ नामक कला प्रदर्शनी काठमाण्डूस्थित सिद्धार्थ आर्ट ग्यालरीमा केही समयअघि सम्पन्न भएको थियो।During his ‘Mithila Cosmos VII: Journey of a Pilgrim’ exhibition at Siddhartha Art Gallery, Kathmandu earlier this year, our Nepal correspondent Pratichya Dulal caught up with Suman, who is also a textile designer and radio presenter. This interview was first broadcast on SBS Nepali's radio program dated Thursday, 15 January 2026.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - प्राय: गरेर महिला कलाकारहरू मात्र देखिने मिथिला कलामा करिब चार दशक यस प्रकारको चित्रहरूको सृजना र प्रवर्द्धनमा बिताएका टेक्सटाइल डिजाइनर, कलाकार एवं रेडियो प्रस्तोता समेत रहेका एससी सुमनसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, १५ ज्यानुअरी २०२६ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो अनि हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Aug 14, 2026

Embed this episode

Ready to play

Why this Nepali artist is inspiring youth to embrace Mithila art - कलाबाट मिथिला संसारको दर्शन

0:00 12:26

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 14, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!