EPISODE · Nov 24, 2025 · 7 MIN
‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Melbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to achieve recognition for their contributions. - मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?
No transcript for this episode yet