EPISODE · Jul 9, 2026 · 6 MIN
World Cup 2026 quarter-finals: Every team's score prediction for you - विश्वकप २०२६ क्वाटरफाइनल: सजिलो होला त अन्तिम चारसम्मको बाटो?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Who will make it to the final four at the FIFA World Cup 2026™? Listen to the first part of this football chat from SBS Nepali's radio program, broadcast live on Thursday, July 10 where Perth Nepali Mandir and Community Centre President and Bhasha Pathshala Recreational Club player Rajesh Budhathoki and Nepali United Football Club WA women's coordinator Jyoti Ghimire share their quarter-final predictions. - क्वाटरफाइनलमा पुगेका आठ टोलीमध्ये कसको कति गोल? बिहीवार, जुलाई १० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको कार्यसमितिका अध्यक्ष तथा भाषा पाठशाला रिक्रिएसनल क्लबमा आवद्ध रहेका राजेश बुढाथोकी र नेपाली युनाइटेड फुटबल क्लब डब्लुएको महिला टोलीकी संयोजक ज्योति घिमिरेसँग फिफा विश्वकप २०२६ बारे गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
World Cup 2026 quarter-finals: Every team's score prediction for you - विश्वकप २०२६ क्वाटरफाइनल: सजिलो होला त अन्तिम चारसम्मको बाटो?
No transcript for this episode yet