World Cup Chat: Rise of a new superstar, golden boot race, and final predictions - विश्वकप कुराकानी: यमालको कमाल? गोल्डेन बुटको दौड र फाइनलमा पुग्ने टिमबारे अनुमान episode artwork

EPISODE · Jul 14, 2026 · 7 MIN

World Cup Chat: Rise of a new superstar, golden boot race, and final predictions - विश्वकप कुराकानी: यमालको कमाल? गोल्डेन बुटको दौड र फाइनलमा पुग्ने टिमबारे अनुमान

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

As the FIFA World Cup 2026 reaches its decisive stages, fans are weighing in with their predictions and favourites. In this edition of World Cup chat, Sydney-based football enthusiast Bikash Tamang from Tamang Recreational Club and Canberra-based Friends Football Club president Sajjan Karki discuss the semi-final match-ups, thoughts on the rise of a new football star, the Golden Boot contenders, and the teams they expect to see in the final. Tamang, a Cristiano Ronaldo supporter, backs France’s chances following Portugal’s exit, while Karki shares his confidence in Argentina’s title hopes. - फिफा विश्वकप २०२६ को रोमाञ्चक चरणमा प्रवेशसँगै फुटबल फ्यानहरूका अनुमान र बहस पनि बढेका छन्। यस पटकको विश्वकप कुराकानीमा सिड्नीमा तामाङ रेक्रियस्नल क्लबमा आबद्ध हुँदै सामुदायिक फुटबलमा सक्रिय विकास तामाङ र क्यानबेराको फ्रेन्ड्स फुटबल क्लबका अध्यक्ष सज्जन कार्कीले सेमिफाइनल समीकरण, स्पेनका युवा स्टार लामिन यमालको प्रभाव, गोल्डेन बुटको दाबेदारी र फाइनलमा पुग्न सक्ने टिमबारे आफ्ना धारणा राखेका छन्। पोर्चुगलको विश्वकप यात्रा सकिएपछि क्रिस्टियानो रोनाल्डोका समर्थक रहेका तामाङले फ्रान्सको सम्भावना देखाएका छन् भने अर्जेन्टिनाका समर्थक कार्कीले आफ्नो टोलीप्रतिको विश्वास व्यक्त गरेका छन्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 14, 2026

Embed this episode

Ready to play

World Cup Chat: Rise of a new superstar, golden boot race, and final predictions - विश्वकप कुराकानी: यमालको कमाल? गोल्डेन बुटको दौड र फाइनलमा पुग्ने टिमबारे अनुमान

0:00 7:52

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 7 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 14, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!