World Cup fever hits young Nepali-Australian footballers in Sydney - विश्वकपको रङ्गमा साना फुटबलर: कसको समर्थन गर्दै छन् अस्ट्रेलियाका नेपाली मूलका बालबालिका? episode artwork

EPISODE · Jun 23, 2026 · 6 MIN

World Cup fever hits young Nepali-Australian footballers in Sydney - विश्वकपको रङ्गमा साना फुटबलर: कसको समर्थन गर्दै छन् अस्ट्रेलियाका नेपाली मूलका बालबालिका?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

The excitement of the FIFA World Cup isn't just captivating adults — it's winning over children, too. At a football ground in south-west Sydney, a group of young players shared their passion for the beautiful game and proudly revealed the teams they're cheering for at the World Cup. From backing football powerhouses to naming their favourite stars, these children of Nepali background in Australia spoke to SBS Nepali about their World Cup loyalties and the players who inspire them. - फिफा विश्वकपको माहौलले ठुला मात्र होइन, साना फुटबल प्रेमीहरूलाई पनि उत्तिकै छोएको छ। दक्षिण-पश्चिमी सिड्नीको एक फुटबल मैदानमा भेटिएका नेपाली मूलका केही बालबालिकाले आफूले विश्वकपमा कुन टोलीलाई समर्थन गरिरहेका छन् र किन भन्ने उत्साहपूर्ण ढङ्गले सुनाए। कसैको रोजाइ अर्जेन्टिना छ, कसैको ब्राजिल, त कसैले आफ्नो मन पर्ने खेलाडीको नाम गर्वका साथ लिए। फुटबल खेल्दै हुर्किरहेका यी साना खेलाडीहरूले एसबीएस नेपालीसँग आफ्नो विश्वकप उत्साह, नपर्ने टोली र प्रेरणाका स्रोत बनेका खेलाडीबारे रमाइला अनुभव साझा गरेका छन्।Subscribe to the SBS Nepali podcast here.Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jun 23, 2026

Embed this episode

Ready to play

World Cup fever hits young Nepali-Australian footballers in Sydney - विश्वकपको रङ्गमा साना फुटबलर: कसको समर्थन गर्दै छन् अस्ट्रेलियाका नेपाली मूलका बालबालिका?

0:00 6:38

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 6 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 23, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!