EPISODE · Oct 3, 2025 · 9 MIN
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.