Skip to content
बीबीसी नेपाली पडकास्ट podcast artwork

बीबीसी नेपाली पडकास्ट

by BBC Nepali Radio

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

From the show's RSS feed, refreshed Apr 14, 2026. Source feed.

Subscribe Bookmark

Episodes

  1. अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?

    भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर...

  2. अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

    नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला...

  3. अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश

    सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी

  4. अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?

    रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।

  5. अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण

    ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए

  6. अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था

    पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य…

    more
  7. नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता

    पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी

  8. नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता

    सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।

  9. बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?

    सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।

  10. नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी

    चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी

  11. हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो

    हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की

  12. बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र

    कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस

  13. नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेल

    नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल

  14. ओली सरकारको काम कारबाही

    वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा

  15. मातातीर्थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराई

    नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई

  16. ओली सरकारका दुई वर्ष

    सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल

  17. MCC बारे अमेरिकी राजदूत र्‍यान्डी बेरी

    नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।

  18. सूचनाप्रविधि विधेयकको 'विवाद'

    सेतोपाटी डिजिटल पत्रिकाका सम्पादक अमित ढकाल र सांसद यज्ञ सुनुवारबीच बहस

  19. पत्रकारलाई लाइसेन्स चाहिन्छ?

    सांसद ठगेन्द्रप्रकाश पुरी र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलबीच बहस।

  20. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानी

    सत्ताधारी नेकपाका एक अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयका बारे प्रवक्ता नारायण काजी श्रेष्ठसँगको कुराकानी

  21. समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रम उपेन्द्र यादवसँगको कुराकानी

    समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको कुराकानी

  22. नेपाल सन्दर्भ:स्वर्णपदक विजेता सुनिता महर्जन र उनका बुवा नाति महर्जनसँगको कुराकानी

    सागमा कराते खेलकी एक स्वर्ण पदक विजेता सुनिता महर्जन र उनको बुवा नाति महर्जन

  23. नेपाल सन्दर्भमा: महन्थ ठाकुर

    राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महेश आचार्यसंग कुरा गर्दै

  24. नेपाल सन्दर्भ: हरि शर्मा

    राजनीतिशास्त्री हरि शर्मासंग गनी अन्सारीले गरेको कुराकानी।

  25. नेपाल सन्दर्भ: हृदयेश त्रिपाठी

    राष्ट्रिय जनता पार्टी नेपालका एकजना नेता हृदयेश त्रिपाठीसंग गनी अन्सारीले गरेको कुराकानी

  26. नेपाल सन्दर्भ: गोपीनाथ मैनाली

    निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीसंग गनी अन्सारीले गरेको कुराकानी।

  27. नेपाल सन्दर्भ: बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसी

    नेपाल बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसीसंग सुरेन्द्र फुयालले गरेको कुराकानी।

  28. नेपाल सन्दर्भ: महेन्द्र राय यादवसंग

    राष्ट्रिय जनता पार्टी नेपालका एक नेता महेन्द्र राय यादवसंग गनी अन्सारीले गरेको कुराकानी।

  29. नेपाल सन्दर्भ: उपेन्द्र यादवसंग

    संविधानप्रति असन्तुष्ट संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको कुराकानी

  30. नेपाल सन्दर्भ: डा. भोला रिजालसंग

    डा गोबिन्द केसी र सरकारबीच सोमबार भएको संझौताको अशोशियशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजको विरोध किन? भन्नेबारे डा. भोला रिजालसंग गरिएको कुराकानी।

  31. गगन थापासंगको कुराकानी

    चिकित्सा क्षेत्रमा रहेका बेथिति विरुद्ध डा.गोबिन्द केसीको आठौं अनसनको ११ दिन पुगिसक्दा पनि संसदमा किन मुद्दा नबनेको भन्नेबारे नेपाली काँग्रेसका सांसद गगन थापासंग गरिएको कुराकानी।

  32. नेपाल सन्दर्भ: अमरेशकुमार सिंहसंग

    नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहसंग संघीयता कार्यान्वयनका चुनौती लगायतका विषयमा रवीन्द्र मिश्रले गरेका कुराकानी।

About this show

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

Hosted by

BBC Nepali Radio

Produced by BBC

Categories

Frequently asked questions

How many episodes does बीबीसी नेपाली पडकास्ट have?

बीबीसी नेपाली पडकास्ट has 32 episodes on PodParley. The most recent episode was published on January 30, 2025.

What is बीबीसी नेपाली पडकास्ट about?

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

How often does बीबीसी नेपाली पडकास्ट release new episodes?

बीबीसी नेपाली पडकास्ट publishes about every 101 days, based on its 32 episodes since July 2016.

Who hosts बीबीसी नेपाली पडकास्ट?

बीबीसी नेपाली पडकास्ट is created and hosted by BBC Nepali Radio.
Link copied