PODCAST · arts
Nepali Online Radio From NYC To YOU
by Himali Sworharu
नमस्ते !हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.orgनयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ।आफ्नो सुझाब दिन नबिर्सनुनी है!तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६,
-
3
172nd Episode of Himali Sworharu
न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ| हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्: न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो” पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता धर्मराज थापा र चलचित्र अपवादको गीतहरु कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस – Happy Listening! Himali Sworharu-Action Through Communication New York (We invite you to listen Himali Sworharu-Nepali Online Radio Program also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
-
2
156th Episode of Himali Sworharu-Nepali Online Radio
न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन: न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ| आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ| सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ| कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी… – कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस [email protected] हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा| हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक Click here to download 156th episode of Himali Sworharu Happy Listening! Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
-
1
154th Episode of Himali Sworharu
स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन: एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ| बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्| सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले लेख्नु भएको स्वर्गीय बातावरणविद डा चन्द्र गुरुंगको जीवनी "A Boy From Silkes" र यसको नेपाली अनुबाद "सिक्लेसको ठिटो"को बारेमा सुनाउदै हुनुहुन्छा|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नु भएको हो|यो पुस्तक अनलाईन बाट खरिद गर्न यो लिंकमा जान सक्नु हुन्छ| साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस [email protected] -- Happy Listening! Sahadev Poudel Producer/Creator Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
ABOUT THIS SHOW
नमस्ते !हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.orgनयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ।आफ्नो सुझाब दिन नबिर्सनुनी है!तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६,
HOSTED BY
Himali Sworharu
CATEGORIES
Loading similar podcasts...