EPISODE · Sep 30, 2025 · 11 MIN
नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
नेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूले बताएका छन्। यसै विषयमा केही समय अगि, सुकी सदर्न र क्लडिया सदर्न अस्ट्रेलियामा नै रहेको बेला उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
NOW PLAYING
नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी
No transcript for this episode yet
Similar Episodes
May 14, 2026 ·7m
May 14, 2026 ·5m
May 14, 2026 ·12m
May 14, 2026 ·7m