PODCAST · religion
Shanti Timilai
by Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
-
635
समुन्द्रबाट निस्की अाएको एउटा पशु।
ख्रीष्ट विरोधी को रणनीति हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।
-
634
नदेखिएको कुरा माथि आशा
हजार बर्षको राज्य
-
633
-
632
परमेश्वर हाम्रो ढाल,किल्ला र जुटाउनुहुने परमेश्वर।
जसरी उहाँ त्स स्त्री अर्थात ईस्राएल को निम्ती साहेता र ढाल वन्नुभयो।तपाई र मेरो पनि उहाँ हाम्रो लुक्ने ठाउ हुनुहुन्छ।
-
631
परमेश्वरको उपस्थीति बाट टाडा हुदा।
परमेश्वरको उपस्थीति बाट टाडा हुदा,कस्तो अनुभव गर्नुहुन्छ?
-
630
स्त्री बालक र अजिङ्गर।
शैतान जो डियाबोलोदस हो अब सदा को निम्ती तल फय्कीएको छ।
-
629
येशूको पुनरुत्तथान एतिहासिक सत्य ( यहन्ना ११:२५)
येशू जिवित हुनु भयो
-
628
मिकाएल र दुतहरु को लडाई।
डियाबोलोस र शैतान त्यो सदा को निम्ती फ्यकिने छ।
-
627
उहाँको शिरमा जतामसि खन्याई ( मर्कुस १४:१-११)
कसरी आफ्नो बहुमुल्य अत्तर येशु प्रभुलाई दिन सके ?
-
626
शासन उहाँको काधमा हुनेछ।
७ टाउकाहरु,१० वटा सिङ,र सातवटा मुकुटहरु।
-
625
एउटा अदभुत बालक।प्रकाश:१२:१-२
घाम अोढेकी एउटी स्त्री,यिनी को हुन?१२ ताराहरु के हुन?
-
624
तेस्रो हाय सातौ तुरही।प्रकाश:११:१७-१९
अब मरेकाहरुको न्याय गर्ने र ईनाम दिने समयहरु अाएका छन्।हाम्रो निम्ती ईनाम के हो?
-
623
तेस्रो हाय।प्रकाश:११:१५-१७
के यि दुई साक्षीहरुले मानिसहरुलाई शरीरिक पिडा र यातना दिइका थिए,जसका कारण उनीहरुलाई हत्य गरियो?
-
622
-
621
हिलो र दोस्रो विपती को अन्त।
यि महामारी र विपतीहरु वितेर जान्छन।तर परमेश्वरको महिमा भईरहनेछ।
-
620
परमेश्वरको नियमलाई मानिसहरुको नियम सित नमिसाउनुहोस ।(मर्कुस ७:१-१३)
मानिसहरुको रितिथिति
-
619
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।भाग:२
दुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको को थिए होला?।
-
618
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।
दुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको गवाही को कारण मृत्युसम्म भोगे।
-
617
दाउदको साँचो पश्चताप ( भ.स ५१:१-७)
दाउद कसरी हिसपले चोखो भए ?
-
616
यहुदी जातीहरुको निम्ती परमेश्वरको भावी योजना।
भविष्यमा ईस्राएली जातीहरको जिवन कष्टमय देखेतापनि, परमेश्वरले उनीहरुप्रति को वाचा र योजना पुरा गर्नुहुनेछ।
-
615
चेला कहाँ धाउने गुरुँ(१-राजा १९:१९-२१)
खास्तो हस्तान्तरण गर्ने हर्दय
-
614
परमेश्वरको आशिषलाई गलत तरिकाले प्रयोग गरे ( उत्पति ३०:२४-४३)
परमेश्वर तपाईलाई आशिष दिन चाहानु हुन्छ तर पाएको आशिषलाई कसरी हेरफेर गर्नु हुन्छ त्यो परमेश्वरले नियाल्नु हुन्छ ।
-
613
के नासरतबाट असल कुरा आउन सक्छन र? (युहन्ना १:४६)
येशूलाई नासरी किन भनियो ?
-
612
शोधकको धैर्यवान काम।
के अनुग्राहले भनेको परमेश्वरले हामीलाई हरेक गरो परिस्थीतिवाट वचाउनुहुन्छ कि? परमेश्वरले कसरी हामीलाई गारो परिस्थीतिद्वारा परिवर्तन गर्नुहुन्छ?
-
611
जब परमप्रभु नजिक आउनु हुन्छ (उत्पति २८:१-२२)
के तपाई एक्लै हुनु हुन्छ ? वा कुनै कुराबाट भाग्दै हुनु हुन्छ परमेश्वर तपाईलाई खोज्दै हुनुहुन्छ ?
-
610
पाँच प्रकारका बलिदानहरु
बलिदानहरुले कसरी छुतकारा ल्यायो ?
-
609
-
608
शिक्षकको भुमिका (याकुब ३:१)
शिक्षकको भुमिका
-
607
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:२
तपाई अाफनो परिपक्वता,ज्ञान र खुबी माथी भरोसा नपर्नुहोस। परमेश्वरको अावाज चिन्न अाफूलाई शान्त राख्नुहोस।
-
606
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:१
परमेश्वरको अावाजलाई चिन्ने र सुन्ने मानिस नयाँ गरि जन्मिएको र,मानिस र अाफैलाई खुशी पार्ने व्यक्ति हुनुहुदैन।
-
605
दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३)
दुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।
-
604
दुई साक्षीहरु: भाग:२ (प्रकाश:११:१)
४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।
-
603
बिजय र छुटकारा काहँावाट र कसरी अाउछ?
शाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।
-
602
दुई साक्षीहरु: भाग:१ (प्रकाश:११:१)
परमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।
-
601
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ। मति १२:२२-३७
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।
-
600
यात्रा पनि गन्तब्य जति कै महत्वपुर्ण छ ( उत्पति २६:३४ देखि २७:४१)
जुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।
-
599
एउटा शत्तिशाली स्वर्गदुत :भाग:३ प्रकाश:१०
युहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?
-
598
के हेर्न गयो के हावाले हल्लाएको निगालोलाई (मति ११:१-९)
के हेर्न गयो ?
-
597
एउटा शक्तिसाली स्वर्गदुत। भाग:२
अनि उनको अनुहारमा घामको जस्तै चमक थियो।यो चमक के हो हामी यसको बारेमा अाज छलफल गर्नेछौ।
-
596
राएका भेडाहरुकाहाँ जाओ
हराएका भेडाहरुकाहाँ जाओ ( मति १०:५-१०)
-
595
सम्हालने अनुग्रह मुहानहरु।
परमेश्वरको अनुग्राह के छ? र त्सले पाउनेहरुलाई र बाहिरबाट लिनेहरुलाई कसरी प्रभाव पार्छ?
-
594
परमेश्वरको राज्यको प्रचारमा योग्यताहरु
परमेश्वरको नजरमा राज्यको प्रचारको लागि कुनै योग्यता को खाचो छैन।केवल ह्रदयको तयारी र मनको ईच्छ हेर्नुहुन्छ।
-
593
परमेश्वरको अनुभव गर्दै।भाग:३
कसरी परमेश्वरको प्रशंसाले हामीलाई,हामी परमेश्वरको साचो अनुभव गर्देछौ भन्ने कुरा देखाउछ?
-
592
-
591
एउटा शत्तिशाली स्वर्गदुत :भाग:१ प्रकाश:१०:१
के एउटा स्वर्गदुत शत्तिशाली हुन सक्छ?के उहाँ येशु ख्रीष्ट हुन वा स्वर्गदुत हुन?
-
590
परमेश्वरको अनुभव गर्दे। भाग:२
हामी साच्चै परमेश्वरको अनुभव गर्छौ कि गर्देनौ कसरी बुझ्न सक्छौ? के इशाइ संग ६ वटा इन्द्रियहरु छन?
-
589
-
588
परमेश्वरको अनुभव गर्दै ( भ.स ६३:१-११)
कसरी हामी साच्चै परमेश्वरको सत्य अनुभव गर्दै छौ कि छैनै भनि थाहा गर्न सक्छौ ?
-
587
छैटौ तुराही प्रकाश :९: १३-२१
युफ्रेटीस नदि छेउमा बाधिएर राखिएका दुतहरु को हुन? के अब यो संकष्ट पछि मानिसहरुले अाफनो टुना-मुना र पापहरु का धन्दावाट पशचताप गर्नेछन?
-
586
डराउदै विस्वास रोज्ने (उत्पति २६:१-११)
डराउदैबिस्वास रोज्नु
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
ABOUT THIS SHOW
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
HOSTED BY
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
CATEGORIES
Loading similar podcasts...