EPISODE · Jan 5, 2024 · 9 MIN
Five tips to keep safe and cool during an Australian summer - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?
Listening to what your body needs is important throughout the year, but it becomes even more crucial during extreme weather. Here are some essential tips to beat the Australian summer. - गर्मी याम भन्ने बित्तिकै सफा आकाश र न्यानो मौसम भन्ने सोच आउँछ। धेरैका लागि यो चिसो महिनाहरू सकिए पछिको स्वागत योग्य परिवर्तन पनि हो। तर अस्ट्रेलियाको गर्मी मौसम चाँडै चर्को घाम र सुख्खा अवस्थाहरूमा बद्लिन सक्छ। उच्च यूभी भएका किरणहरूले गर्दा अझै विचार पुर्याउनु पर्ने हुन्छ। त्यसो भए, अत्यधिक तातो हुने अस्ट्रेलियाको गर्मीमा कसरी सुरक्षित र शीतल रहन सकिन्छ त?
Embed this episode
NOW PLAYING
Five tips to keep safe and cool during an Australian summer - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.