अस्ट्रेलिया बुझ्नुहोस् podcast artwork

PODCAST · society

अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।

Publisher-supplied feed metadata · PodParley refreshed Jun 13, 2026 · Source feed

  1. 63

    Tips to reduce petrol costs | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धनमा हुने खर्च घटाउन के गर्न सकिन्छ?

    Rising fuel prices are putting pressure on household budgets across Australia, and for many people, it’s changing the way they travel. So what can you do to reduce your fuel costs without giving up your daily routine? Here are some simple, practical ways to save money on petrol. - अस्ट्रेलियाभर बढ्दो इन्धन मूल्यले घरायसी बजेटमा पनि दबाब पारिरहेको छ। धेरै मानिसहरूका लागि यसले उनीहरूको दैनिक यात्रा गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। त्यसो भए आफ्नो दैनिक दिनचर्या नछोडीकन इन्धन खर्च कसरी घटाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा इन्धनमा पैसा बचत गर्ने केही सरल र व्यावहारिक उपायहरूका बारेमा चर्चा गरिएको छ।

  2. 62

    Your guide to snow trips in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: हिउँ खेल्न जाँदा तयारी कसरी गर्ने?

    Australia may be known for its beaches, but its snowfields offer unforgettable winter experiences—whether you're skiing, tobogganing, throwing snowballs, or seeing snow for the very first time. In this episode, we’ll guide you through everything you need to know for a snow trip, from what to pack and where to go, to how to stay safe, warm, and ready for fun. - तपाईँलाई हिउँ कत्तिको मन पर्छ ? चाहे त्यो स्की गर्नका लागि होस्, हिउँको स-सानो डल्लाले एकले अर्कालाई हिर्काउन या त हिउँमा चिप्लन। आकाशबाट हिउँ खसेको पहिलो पटक हेर्न पो खोजिरहनु भएको छ कि? गर्मी महिनामा अस्ट्रेलियाका समुन्द्री तटहरू जस्तै, जाडोमा पनि हिउँमा खेलेर अविस्मरणीय यादहरू बनाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो भागमा हिउँ खेल्न जाने ठाउँ जानका लागि आवश्यक पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।

  3. 61

    First Nations representation in media: What’s changing, why it matters - अस्ट्रेलिया बुझ्नुहोस्: सञ्चार माध्यमहरूमा आदिवासीको प्रतिनिधित्व किन महत्त्वपूर्ण छ र के परिवर्तन हुँदैछ?

    The representation of Indigenous Australians in media has historically been shaped by stereotypes and exclusion, but this is gradually changing. Indigenous platforms like National Indigenous Television (NITV) and social media are breaking barriers, empowering First Nations voices, and fostering a more inclusive understanding of Australia’s diverse cultural identity. Learning about these changes offers valuable insight into the country’s true history, its ongoing journey toward equity, and the rich cultures that form the foundation of modern Australia. Understanding Indigenous perspectives is also an important step toward respectful connection and shared belonging. - सञ्चार माध्यमहरूमा आदिवासी अस्ट्रेलियनहरूको प्रतिनिधित्व कम देखिन्छ वा उनीहरूलाई परम्परागत रुढीवादी दृष्टिकोणबाट देखाइन्छ। पछिल्लो समय भने बिस्तारै यसमा परिवर्तन देखिन थालेको छ। नेश्नल इन्डिजिनियस टेलिभिजन (एनआईटीभी) र सोसल मिडियाहरूले त्यस्ता अवरोधलाई तोड्दै आदिवासी समुदायको आवाजलाई सशक्त बनाउँदै लगेका छन्। यसले अस्ट्रेलियाको बृहत्तर सांस्कृतिक पहिचान बनाउन मद्दत गरेको छ।

  4. 60

    The Ode of Remembrance in Nepali

    The Ode of Remembrance is a poem commonly recited at Anzac Day services to commemorate wartime sacrifice. In collaboration with the Australian War Memorial, SBS presents the Ode of Remembrance in 45 languages. On Anzac Day, Australians across the country commemorate those who served, fought and perished in the Australian and New Zealand forces. Over time, the day's significance has extended to those on the opposite side of the battles.

  5. 59

    Managing daycare sickness: tips for new migrants and first-time parents - अस्ट्रेलिया बुझ्नुहोस्: चाइल्ड केयरमा बच्चा बिरामी पर्दा के गर्ने?

    The decision to begin childcare at an early stage might appear beneficial for both your child and your career. However, it has the potential to disrupt the lives of many families, particularly those who are new migrants or first-time parents. What steps can recently arrived migrants take to adequately prepare their families for effectively managing this challenge? - आफ्नो करिअरलाई अगाडी बढाउने आकाङ्क्षा र बालबच्चाको पालन पोषणका बिचमा तालमेल मिलाउनु धेरैका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसमा पनि भर्खरै आमा बाबु बनेका वा नयाँ आप्रवासीका लागि त कामको तारतम्य मिलाउन सानै उमेरमा छोराछोरीलाई 'डे केयर'मा पठाउँदा नयाँ चुनौतीको सामना गरेको अनुभव पनि हुन सक्छ। बालबालिकालाई चाइल्ड केयर पठाउँदा, स्वास्थ्य सम्बन्धी समस्या आउने चुनौतीलाई व्यवस्थापन गर्न अभिभावकले कस्तो तयारी गर्न सक्छन्?

  6. 58

    Five tips to keep safe and cool during an Australian summer - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?

    Listening to what your body needs is important throughout the year, but it becomes even more crucial during extreme weather. Here are some essential tips to beat the Australian summer. - गर्मी याम भन्ने बित्तिकै सफा आकाश र न्यानो मौसम भन्ने सोच आउँछ। धेरैका लागि यो चिसो महिनाहरू सकिए पछिको स्वागत योग्य परिवर्तन पनि हो। तर अस्ट्रेलियाको गर्मी मौसम चाँडै चर्को घाम र सुख्खा अवस्थाहरूमा बद्लिन सक्छ। उच्च यूभी भएका किरणहरूले गर्दा अझै विचार पुर्‍याउनु पर्ने हुन्छ। त्यसो भए, अत्यधिक तातो हुने अस्ट्रेलियाको गर्मीमा कसरी सुरक्षित र शीतल रहन सकिन्छ त?

  7. 57

    All you need to know about Boxing Day in Australia  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरू

    Australian Boxing Day is a unique blend of cultural and commercial significance. While it doesn't have a solid religious connotation here, it's a day when Australians extend their Christmas festivities. It's often a time for family barbecues, cricket matches, and watching the iconic Sydney to Hobart yacht race. On the other hand, many Australians look forward to this day to sweep the stores for the best bargains.  - अस्ट्रेलियन ‘बक्सिङ डे’ सांस्कृतिक र व्यावसायिक महत्वलाई जोड्ने एक विशेष अवसर हो । यो दिन मनाउनुको पछाडि केही ठोस धार्मिक अर्थ नभए तापनि अस्ट्रेलियनहरूका लागि यो क्रिसमसको रमाइलोलाई अझै केही समय लम्ब्याउने तरिका हो। बक्सिङ डेको दिन मानिसहरूले प्रायः परिवारसँग बार्बिक्यू गर्दै, क्रिकेट हेर्दै, र सिड्नीदेखि होबार्टको यट प्रतियोगिता हेर्दै समय बिताउने गर्छन्। अर्को तर्फ धेरै अस्ट्रेलियनहरू भने बक्सिङ डेको बजारमा के-के सामान सस्तोमा पाइन्छ भन्दै पसल-पसल चाहर्ने गर्छन्।

  8. 56

    What's Christmas like in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कसरी मनाइन्छ अस्ट्रेलियामा क्रिसमस?

    Australia celebrates summer Christmas with beach visits, barbecues, and outdoor activities, creating a unique blend of traditional festivities and summer cheer. - यदि तपाईँले क्रिसमस मनाउने गर्ने भएको छैन भने, डिसेम्बरमा कसैलाई सान्टाको पोसाकमा सर्फिङ गरेको देख्दा तपाईँलाई अनौठो लाग्न सक्छ। यो, अस्ट्रेलियामा क्रिसमस मनाउने धेरै तरिकाहरू मध्ये एक हो।

  9. 55

    Facing a shark while swimming? Here's what to do - अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने?

    Australia has thousands of kilometres of spectacular coastline, and a trip to the beach for a swim is a much-celebrated part of the lifestyle – whether to cool off, keep fit, or to socialise. Being aware of beach safety is vital to minimise the risk of getting into trouble in the water. This includes understanding the threat that sharks pose to minimise the chance of encountering a shark and being aware of shark behaviour, so you know how to react to stay safe. - अस्ट्रेलियामा हजाराैँ किलाेमिटरका सुन्दर समुन्द्री तट (बीच)हरू छन्, यहाँ रिफ्रेस्मेन्टको लागि हाेस् या सामाजिक घुलमिलका लागि या त स्वस्थ्य रहन नै किन नहोस्, बीचमा पाैडी खेल्न जानु यहाँको जीवनशैलीकै हिस्सा हो । तर पाैडन बीचमा जानु अघि त्यहाँ हुने सम्भावित जोखिमबारे सचेत हुनुपर्छ । बीचमा शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न शार्कको व्यवहारसँगै सुरक्षित रहन के गर्ने भन्ने बारे जानकारी हुनु पर्छ ।

  10. 54

    What does responsible cat ownership involve? - अस्ट्रेलिया बुझ्नुहोस्: घरमा बिरालो पाल्ने हो भने जान्नैपर्ने कुराहरू

    If you own a pet cat or are planning to, being a responsible cat owner will help keep your cat safe and protect Australia’s native wildlife as well. - के तपाईँले अस्ट्रेलियामा बिरालो पाल्नु हुन्छ वा त्यसको योजना बनाउँदै हुनुहुन्छ? अस्ट्रेलियामा एक जिम्मेवार बासिन्दाका रूपमा बिरालो पाल्दा पालना गर्नुपर्ने काइदा कानूनहरू बारे थाहा पाउनुहोस्।

  11. 53

    Mastering English proficiency: steps to boost your language skills - अस्ट्रेलिया बुझ्नुहोस्: अङ्ग्रेजी भाषामा दक्षता बढाउन के गर्न सकिन्छ?

    Learning English can serve as both a requirement for your student visa and a pathway to future academic pursuits. It also has the potential to enhance your career prospects or become a personal goal. With so many study options and informal learning opportunities, there should be few obstacles to improving your English skills. - स्टुडेन्ट भिसामा अस्ट्रेलिया आउनको लागि होस्, वा यता आइसके पछि काम पाउनको लागि - अङ्ग्रेजी भाषा यहाँको जीवनमा हरेक कदममा चाहिन्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा छँदै छ। अङ्ग्रेजी सिक्ने धेरै तरिकाहरू छन् - जस्तै, 'ल्यान्ग्वेज क्लास', मोबाइल एपहरू, या बोल्दा बोल्दै हुने अभ्यास। तपाईँले भाषा परीक्षा अर्थात् 'ल्यान्ग्वेज टेस्ट' दिनु पर्छ कि पर्दैन भन्ने कुरा तपाईँको भिसा, पढाइ, काम लगायत पक्षहरूमा भर पर्छ।

  12. 52

    Make friends in Australia: the importance of cross-cultural friendships - अस्ट्रेलिया बुझ्नुहोस्: 'क्रस-कल्चरल' साथीहरू बनाउन किन जरुरी?

    Making friends is one of the biggest challenges people can face in a new country. We naturally form support networks with people from similar cultural backgrounds – but imagine taking a leap and expanding your friendship circle. Cross-cultural friendships will improve your outlook and heighten your sense of belonging. - कुनै नयाँ देशमा सर्दा नयाँ साथीहरू बनाउनु एउटा चुनौती नै हो। स्वाभाविक रूपमा, हामी आफ्नै देशबाट आएका वा आफ्नै 'कल्चरल सर्कल'का मानिसहरूसँग घुलमिल हुन्छौँ। तर, के तपाईँले ती बाहेक अरू मानिसहरूसँग मित्रता गाँस्ने सोच्नु भएको छ? 'क्रस-कल्चरल' सम्बन्धहरूले समाजलाई हेर्ने तपाईँको नजरिया बदल्नुका साथै, नयाँ ठाउँमा आफ्नोपन पनि महसुस गर्न मद्दत गर्छ।

  13. 51

    How do you make parenting arrangements after separation? - अस्ट्रेलियामा बसोबास: अभिभावक छुट्टिएको अवस्थामा बच्चा हेर्ने जिम्मेवारी कसको हुन्छ?

    Under the Family Law Act the welfare rights of the child guide all parenting negotiations following separation or divorce. A child under 18 cannot legally decide where to live, therefore there are resources available to help parents agree on care arrangements that are safe, practical and child-focused. - ‘फ्यामिली ल एक्ट’ भन्ने एक ऐनले अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूका पारिवारिक समस्यालाई कानुनी रूपमा समाधान गर्न सहयोग गर्छ। आमाबाबु अलग्गिए वा उनीहरूले ‘डिभोर्स’ गरेपछि हुने बालबालिकाको पालनपोषण सम्बन्धी हित-अधिकारका कुरा, अस्ट्रेलियामा यही ऐन अन्तर्गत अगाडी बढाइन्छ।अठार वर्षभन्दा कम उमेरका बालबालिका एवं किशोर-किशोरीहरूसँग कानुनी रूपमा आफू कोसँग बस्ने भनेर निर्णय गर्ने अधिकार हुँदैन। यस कारण, आमाबाबुले आफ्नो बच्चाहरूको उचित रेखदेख, सुरक्षित र व्यवहारिक हुने देख भाल व्यवस्थाहरू बारे समझदारीमा पुग्नुपर्छ।

  14. 50

    How to dispose of hard rubbish without getting fined - फ्याँक्नु पर्ने ठुला र भारी सामानहरू जरिमाना नहुने गरी कसरी व्यवस्थापन गर्ने?

    Moving out or doing a home clean-up? Unwanted, bulky household items for disposal are considered hard waste. Here’s what you need to know to get rid of them responsibly and safely. - घर सर्दा होस या पुराना सामानहरू ठेगान लगाउँदा, गहुंङ्गा र ठुला घरायसी सामाग्रीहरूलाई उचित ठाउँमा नफ्याँक्दा जरिवाना हुन सक्छ।

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।

HOSTED BY

SBS

Produced by SBS Audio

CATEGORIES

Frequently Asked Questions

How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?

अस्ट्रेलिया बुझ्नुहोस् currently has 14 episodes available on PodParley. New episodes are automatically indexed when they're published to the podcast feed.

What is अस्ट्रेलिया बुझ्नुहोस् about?

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।

How often does अस्ट्रेलिया बुझ्नुहोस् release new episodes?

अस्ट्रेलिया बुझ्नुहोस् has 14 episodes. Check the episode list to see recent publication dates and frequency.

Where can I listen to अस्ट्रेलिया बुझ्नुहोस्?

You can listen to अस्ट्रेलिया बुझ्नुहोस् on PodParley by clicking any episode. We provide an embedded audio player for direct listening, and you can also subscribe via your preferred podcast app using the RSS feed.

Who hosts अस्ट्रेलिया बुझ्नुहोस्?

अस्ट्रेलिया बुझ्नुहोस् is created and hosted by SBS.
URL copied to clipboard!