EPISODE · Jun 25, 2017 · 4 MIN
Go Kart Business in Pokhara
from Nepali Podcast · host BISHNU NEUPANE
पोखरा सिमल चौरका प्रबिज जोशीले २०१८ बाट सुरु हुने गरि गो- कार्ट प्रोजेक्टको फ़ीज़िबिलिटी अध्ययन चलिरहेको बताए। जोशीको टिममा थाई ल्यान्डडका अटोमोबाईल ईन्जिनियरहरु समेत छन्। जापानको होन्डा कम्पनिमा निर्मित ईन्जिनहरु असेम्ब्लिंग गरेर ५ रोपनी जग्गामा पोखराको भलाम आसपासमा आउटडोर ट्रैक निर्माण गरि गो-कार्ट रेस र ईन्टरटेन्मेन्ट दुबै थरि गो-कार्ट (कार) सन्चालन गरिने उनले बताए। जोशी थईल्याडको रास्त्रिय विज्ञान तथा बिकास एजेन्सीमा अटोमाबाईल क्षेत्रको अध्ययन तथा जापानको एक विश्वबिध्यालयमा रिसर्च गरेका छन्।
What this episode covers

NOW PLAYING
Go Kart Business in Pokhara
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Jan 2, 2026 ·47m
Dec 21, 2025 ·46m