Skip to content
मंत्र episode artwork

EPISODE · Jul 16, 2021 · 1 MIN

मंत्र

from राम · host Amar Singh

जय श्री राम

Episode metadata supplied by the publisher feed · Published Jul 16, 2021

Embed this episode

Ready to play

मंत्र

0:00 1:10

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Nepali AudioBooks नेपाली अडियोबुक हामीले नेपाली साहित्यको प्रचारप्रसारको लागि भनेर एस पोडकास्टको निर्माण गरेका छौं| नेपाली साहित्य जगतका बिर्सिन नसकिने काब्यहरु ध्वनीको मध्यमबाट सारा नेपाली साहित्य प्रेमी र नेपालीभासीहरुको बिचमा पुर्याउने हाम्रो एक मात्र लक्ष्य हो| एस पोडकास्टमा उपलब्द सामाग्रीहरु सुन्न वा आफ्नो फोनमा डाउनलोड गर्न कुनै शुल्क लाग्दैन र कुनै पनि सामग्रीहरुको प्रयोगको लागि कुनै सीमा तोकिएको छैन| Nepali Online Radio From NYC To YOU Himali Sworharu नमस्ते !हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.orgनयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ।आफ्नो सुझाब दिन नबिर्सनुनी है!तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६,

Frequently Asked Questions

How long is this episode of राम?

This episode is 1 minute long.

When was this राम episode published?

This episode was published on July 16, 2021.

Can I download this राम episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!