PODCAST · religion
Shanti Timilai
by Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:३
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२)
सुलेमान भन्दा महान यहाँ हुनु हुन्छ
-
विश्वासीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान। भाग :१
के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
-
भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध।
कसरी विश्वासीहरु जो प्रभुलाई भय गर्दछन,परिक्षाको स्थीतिमा भएतापनि परमेश्वरको अनुग्राहमा अघाडी बढ्न सक्छन?
-
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२
अन्न को कटनी हु्दा कस्ता अन्नहरुको कटनी गरिनेछ?? र अब फेरि अङ्गुर को कटनी किन?
-
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:१
अन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२
विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१
विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६)
दु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
-
जिवनमा एक्कासी आउने बिपतिले के सिकाउछँ ?( मति २४:३५)
विपति .........
-
जो ठूलो छ त्यो सानो बनोस ( लुका २२:२४;३०)
जो ठूलो छ त्यो सानो बनोस
-
महान शहर बेबिलोन को पतन।
बेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
-
अाक्रोषको छल।
कसरी अाक्रोष र पक्षपात ले परिवारमा बिभाजन निम्त्याउन सक्छ?
-
स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार।
अन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।
-
शुध्द र दोषरहित १४४,०००।भाग:२
अाज को वचन अनुसार विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?
-
रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९)
येशू जीवनको कुनाको शिर हुनुहुन्छ
-
पशाचताप र साचो उपासनाको यात्रा।
साचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?
-
शुध्द र दोषरहित १४४,०००।भाग:१
नयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन?
-
उदासिन्ता र जोहोश:दुईधारे तरवार।
जब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब हाम्रो निम्ती उदासिनता को अौषधी के हो?
-
तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३)
धनी जवान संग एउटा कुराको कमी
-
थुमा र १४४,००० सियोन पर्वतमाथी।
थुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?
-
परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०)
जब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?
-
झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार।
यदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ?
-
'६६६' को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो।
यो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट मात्र रहनेछ। यदि तपाईको अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?
-
नम्रहरु धन्य हुन (उत्पति ३२:२२-३२)
कसरी हामी धन्य हुन सक्छौ?अनि के ले हामीलाई धन्य बनाईदिन्छ?सत्य विजय र अाशीष हाम्रो परमेश्वरमाथी को निर्भरता र हाम्रो सत्य स्वभाव को स्वीकृत वाट बग्छ।
-
मानिसको डरले पासोमा पार्छ (उत्पति ३२:१-२१)
मान्छेको डर र परमेश्वर प्रतिको अविस्वासले हाम्रो विस्वासलाई धेरै प्रभाव पार्छ । यहाँ सम्म कि परमेश्वरको बुद्दिलाई पनि आफ्नै चालमा राख्न चाहान्छौ ।
-
इजेबेलको स्वभाव परमेश्वरको बिरुद्द (१-राजा २१:१-१६)
रानी इजेबेलको आत्मा
-
के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ?
ख्रीष्टियानहरु कति प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?
-
मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०)
मेल्किसदेक को हुन ?
-
७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भएको छ।?
यो पृथ्वीवाट निसकी अाएको पशुले कसको चित्रण गर्छ?
-
एउटा सत्य विश्वासमा जरा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
-
लुकेको मुर्तिपुजाको प्रभाव।
विश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?
-
घृणाको यात्रा हुदै प्रेमको गन्तब्य ( न्यायकर्ता ११र १२ )
धर्मीजन त्यागिने छैन
-
टाउकोमा चोट लागेको पशु फेरि जिउठनेछ।
मृत्युसम्मै चोट लागेको पशु कसरी फेरि पुर्ण जि उटनसक्छ?के यो सम्भाव होला?
-
समृद्धिको आशीर्वाद प्रसास्तताको अाशीष हो।
परमेश्वर वाट को अाशीष छल गरेर प्राप्त गरिने होईन।
-
एउटा प्रभावशली पशु जसको अाकार चितुवा,भालू,सिँह जस्तो थियो।
युहन्नाले देख्दै गरेको पशु जसको अाकार एकदम प्रभावशाली छ।जसको अाकार कुरुप छ,जसको वयान युहन्नाले देखाऊदै हुनुहुन्छ।
-
दस वटा सीङ को विषयलाई अझै विस्तृत रुप मा हेर्दा।
के शैतानले १० राजा र राज्यहरु मात्र खडा गर्न सम्भाव छ र? तर उसले त सारा संसार लाई अाफनो नियान्त्रण मा लिन सक्छ।
-
जससगँ छ त्यसलाई दिईने छ र जससगँ छैन त्यसबाट खोसिने छ । ( लुका ८:१६-१८)
दिइनेछ र खोसिने पनि छ ।
-
समुन्द्रबाट निस्की अाएको एउटा पशु। भाग:२ पुनरावलोकन।
ख्रीष्ट विरोधी शैतान हो यो इउटा पुरुषलाई संकेत गर्छ,हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।
-
मानिसको ह्दयमा जे छ त्यहि बाहिर प्रकत हुन्छ (लुका ६:४३-४५)
मन भित्रका कुरा बाहिर निस्कन्छ।
-
समुन्द्रबाट निस्की अाएको एउटा पशु।
ख्रीष्ट विरोधी को रणनीति हिँसा र लडाईमा मात्र सीमित राख्दैनन,तर शान्तिपुर्ण र धोकापुर्ण हुन सक्छ।
-
नदेखिएको कुरा माथि आशा
हजार बर्षको राज्य
-
परमेश्वर हाम्रो ढाल,किल्ला र जुटाउनुहुने परमेश्वर।
जसरी उहाँ त्स स्त्री अर्थात ईस्राएल को निम्ती साहेता र ढाल वन्नुभयो।तपाई र मेरो पनि उहाँ हाम्रो लुक्ने ठाउ हुनुहुन्छ।
-
परमेश्वरको उपस्थीति बाट टाडा हुदा।
परमेश्वरको उपस्थीति बाट टाडा हुदा,कस्तो अनुभव गर्नुहुन्छ?
-
स्त्री बालक र अजिङ्गर।
शैतान जो डियाबोलोदस हो अब सदा को निम्ती तल फय्कीएको छ।
We're indexing this podcast's transcripts for the first time — this can take a minute or two. We'll show results as soon as they're ready.
No matches for "" in this podcast's transcripts.
No topics indexed yet for this podcast.
Loading reviews...
ABOUT THIS SHOW
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
HOSTED BY
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
CATEGORIES
Loading similar podcasts...