Radio Program: Australia’s by-election, budget expectations, and the Supreme Court’s order on squatters in Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियाको उपनिर्वाचन, बजेट अपेक्षा र नेपालमा सुकुम्वासीबारे सर्वोच्चको आदेश

EPISODE · May 14, 2026 · 53 MIN

Radio Program: Australia’s by-election, budget expectations, and the Supreme Court’s order on squatters in Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियाको उपनिर्वाचन, बजेट अपेक्षा र नेपालमा सुकुम्वासीबारे सर्वोच्चको आदेश

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Listen to our radio program, first aired on SBS South Asian on Tuesday,12 May 2026 at 2 PM, and repeated on Thursday, 14 May on SBS Radio 2 from 4 PM. We covered major Australia-focused news from the past seven days, including One Nation’s historic victory in the Farrer by-election in southern New South Wales. In Nepal news, we covered the Supreme Court’s order to follow due process in removing squatter settlements and unmanaged structures, expectations surrounding Australia’s federal budget, and an interview with Prabal Gurung. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, १२ मे सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १४ मेमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, दक्षिणी न्यु साउथ वेल्सको फाराको उपनिर्वाचनमा वन नेसनको ऐतिहासिक जितका बारेमा चर्चा गरेका छौँ। त्यस्तै नेपाल समाचारमा काठमाण्डू नदी किनारमा रहेका सुकुम्वासी बस्ती र अव्यवस्थित घर टहरा हटाउन विधि र प्रक्रिया अवलम्बन गर्न सर्वोच्चको आदेश, अस्ट्रेलियाको संघिय बजेटलाई लिएर रहेको अपेक्षा र फेसन डिजाइनिङ करिअरबारे प्रवल गुरुङसँगको कुराकानी राखेका थियौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

NOW PLAYING

Radio Program: Australia’s by-election, budget expectations, and the Supreme Court’s order on squatters in Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियाको उपनिर्वाचन, बजेट अपेक्षा र नेपालमा सुकुम्वासीबारे सर्वोच्चको आदेश

0:00 53:55

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

URL copied to clipboard!