====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ======

PODCAST · religion

====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ======

====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ======

  1. 82

    हाम्रो हृदयमा एउटा चाहना छ.mp4 / There Is a Longing in our Hearts.mp4

    ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ======

  2. 81
  3. 80
  4. 79

    नेपाली क्याथोलिक भजन - ""तिम्रो मन्दिर कति राम्रो छ"(Kati Manohar Mandir Tapaiko).mp4

    Nepali Catholic Bhajan - "How Lovely is Your Temple".mp4 // 1 कोरिन्थी - अध्याय 15 1 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको संझना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। 2 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो। 3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः 4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; 5 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। 6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके। 7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। 8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए। 9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन। 10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो। 11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।

  5. 78
  6. 77
  7. 76

    नेपाली (ब्याक्रो भाषा) - " द दुई सडक".mp3

    Nepali (Macrolanguage) - "The Two Roads".mp3 // यूहन्ना - अध्याय 1 1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2 उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो। 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। 4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। 6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। 7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। 8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। 9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। 10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। 11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। 12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। 13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए। 14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। 15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो। 16 उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं। 17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो। 18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

  8. 75
  9. 74

    नेपाली भाषा - "मेक मलाई तेरो"(Malai Timro Banau).mp4

    Nepali Language - "Make Me Your]"mp4 // 1 कोरिन्थी - अध्याय 13 1 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ। 2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। 3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन। 4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। 5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ। 8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। 9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।

  10. 73

    नेपाली: काठमाडौं - "जीवनका शब्दहरू (M)".mp4

    Nepali: Kathmandu - "Words of Life(M)".mp4 // यशैया - अध्याय 52 13 “हेर मेरो दासलाई। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। 14 “तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। 15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।” ============= यशैया - अध्याय 53  1 मीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ? 2 ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। 3 मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं। 4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। 5 तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। 6 हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं। 7 उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन्। 8 मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। 9 उ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए। 10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ। 11 मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। 12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

  11. 72
  12. 71

    मैथिली क्रिसमस गीत - सागर महरा संगीत.mp4

    Maithili Christmas Song - Sagar Mahara Music.mp4 // 1 कोरिन्‍थी 15 - यीशु मसीहक सुसमाचार1यौ भाइ लोकनि, आब हम अहाँ सभ केँ ओहि सुसमाचारक स्‍मरण करबैत छी जकर प्रचार हम अहाँ सभक बीच कयने छलहुँ, जकरा अहाँ सभ मानि लेलहुँ आ जाहि पर अहाँ सभक विश्‍वास आधारित अछि।  2जँ अहाँ सभ ओहि वचन पर अटल रहैत छी जे हम अहाँ सभ केँ सुनौने छी, तँ एहि सुसमाचार द्वारा अहाँ सभक उद्धार अछि। नहि तँ अहाँ सभक विश्‍वास कयनाइ व्‍यर्थ भेल।3कारण, जे बात हमरा भेटल तकरा हम मुख्‍य सत्‍यक रूप मे अहाँ सभ लग पहुँचा देलहुँ, अर्थात्‌ ई जे, मसीह धर्मशास्‍त्रक भविष्‍यवाणीक अनुसार अपना सभक पापक प्रायश्‍चित्तक लेल मरलाह,  4गाड़ल गेलाह, धर्मशास्‍त्रक भविष्‍यवाणीक अनुसार तेसर दिन जिआओल गेलाह  5आ पत्रुस केँ देखाइ देलथिन आ तखन बारहो मसीह-दूतक समूह केँ सेहो। 6तकरबाद ओ एके समय मे पाँच सय सँ बेसी भाइ सभ केँ देखाइ देलथिन। ओहि मे सँ अधिकांश आइओ जीवित अछि, ओना तँ किछु लोक मरिओ गेल अछि।  7बाद मे ओ याकूब केँ आ फेर सभ मसीह-दूत लोकनि केँ देखाइ देलथिन,  8आ अन्‍त मे हमरो देखाइ देलनि, मानू जे हम असमयक जन्‍मल लोक छी।9हम ई एहि लेल कहलहुँ जे हम मसीह-दूत सभ मे सभ सँ छोट छी आ मसीह-दूत कहयबा जोगरक सेहो नहि छी, कारण हम परमेश्‍वरक मण्‍डली पर अत्‍याचार कयने छी।  10मुदा हम जे किछु छी से परमेश्‍वरक कृपा सँ छी आ हमरा पर जे हुनका द्वारा कृपा कयल गेल से व्‍यर्थ नहि भेल। हम आन सभ मसीह-दूत सँ बढ़ि कऽ परिश्रम कयलहुँ—ओना तँ हम नहि कयलहुँ, बल्‍कि ई परमेश्‍वरक ओहि कृपा द्वारा भेल जे हमरा पर रहल।  11चाहे हम होइ वा ओ सभ होथि, हम सभ केओ एही सुसमाचारक प्रचार करैत छी आ एही पर अहाँ सभ विश्‍वास कयने छी।

  13. 70
  14. 69

    मैथिली भाषा - " द दुई सडक".mp3

    Maithili Language - "The Two Roads".mp3 // यूहन्‍ना 1 - वचन मनुष्‍य बनलाह1शुरू मे वचन रहथि। वचन परमेश्‍वरक संग छलाह, और अपने परमेश्‍वर छलाह।  2तँ वैह शुरू मे परमेश्‍वरक संग छलाह।  3वचने द्वारा सभ वस्‍तु उत्‍पन्‍न कयल गेल, और जे किछु उत्‍पन्‍न भेल ओहि मे सँ एकोटा वस्‍तु हुनका बिना उत्‍पन्‍न नहि भेल।  4हुनका मे जीवन छल, और ई जीवन मनुष्‍यक लेल इजोत छल।  5इजोत अन्‍हार मे प्रकाश दैत अछि, और अन्‍हार ओहि पर कहियो विजयी नहि भेल अछि।6परमेश्‍वर द्वारा पठाओल गेल एक आदमी अयलाह, जिनकर नाम यूहन्‍ना छलनि।  7ओ गवाहीक लेल अयलाह, ओहि इजोतक विषय मे गवाही देबाक लेल, जाहि सँ हुनका द्वारा सभ लोक विश्‍वास करय।  8ओ अपने ओ इजोत नहि छलाह, बल्‍कि ओहि इजोतक सम्‍बन्‍ध मे गवाही देबाक लेल आयल छलाह।9ओ इजोत वास्‍तविक इजोत छलाह, जे प्रत्‍येक मनुष्‍य केँ प्रकाशित करैत छथि। और ओ इजोत संसार मे आबि रहल छलाह।10ओ संसार मे छलाह, संसार हुनका द्वारा बनाओल गेल छल, तैयो संसार हुनका नहि चिन्‍हलकनि।  11ओ अपना ओहिठाम अयलाह, मुदा हुनकर अपन लोक हुनका स्‍वीकार नहि कयलकनि।  12तैयो जे सभ हुनका स्‍वीकार कयलक, अर्थात् जे सभ हुनका पर विश्‍वास कयलक, तकरा सभ केँ ओ परमेश्‍वरक सन्‍तान बनबाक अधिकार देलथिन।  13ओ सभ ने मनुष्‍यक वंशज सँ जनमल, ने शारीरिक इच्‍छा सँ, और ने कोनो पुरुषक कल्‍पना सँ, बल्‍कि परमेश्‍वर द्वारा जनमल।14वचन मनुष्‍य बनि गेलाह, और कृपा आ सत्‍य सँ परिपूर्ण भऽ, हमरा सभक बीच मे निवास कयलनि। हम सभ हुनकर एहन महिमा देखलहुँ जेना पिताक एकलौता पुत्रक महिमा।15यूहन्‍ना हुनका विषय मे ई गवाही दऽ कऽ जोर सँ कहलनि, “यैह छथि जिनका बारे मे हम कहैत छलहुँ जे, ओ जे हमरा बाद अबैत छथि, से हमरा सँ श्रेष्‍ठ छथि, किएक तँ हमर जन्‍मो सँ पहिने ओ छलाह।”  16हुनकर परिपूर्णता मे सँ हमरा सभ गोटे केँ कृपा भेटल अछि, हँ, आशिष पर आशिष। कारण,  17धर्म-नियम मूसा द्वारा देल गेल, मुदा कृपा और सत्‍य यीशु मसीह द्वारा आयल।  18परमेश्‍वर केँ केओ कहियो नहि देखने छनि। मुदा एकलौता पुत्र, जे अपने परमेश्‍वर छथि, और जे पिताक संगति मे रहैत छथि, वैह हुनका प्रगट कयने छथिन।

  15. 68

    मैथिली भाषा - " राम्रो समाचार.mp4

    Maithili Language - ”Good News“.mp4 // 1 कोरिन्‍थी 13 - प्रेम—सभ सँ उत्तम तरीका1जँ हम मनुष्‍य सभक आ स्‍वर्गदूत सभक भाषा सभ बाजी मुदा हम प्रेम नहि करी तँ हम टनटन करऽ वला घण्‍टा वा झनझन करऽ वला झालि मात्र छी।  2जँ परमेश्‍वर सँ सम्‍बाद पयबाक और सुनयबाक वरदान हमरा भेटल होअय, जँ सभ रहस्‍य आ समस्‍त ज्ञान केँ जानि लेने होइ, आ हमर विश्‍वास एतेक परिपूर्ण होअय जे पहाड़ सभ केँ सेहो ओकर स्‍थान सँ हटा सकी, मुदा हम प्रेम नहि करी तँ हम किछु नहि छी।  3जँ हम अपन सम्‍पूर्ण सम्‍पत्ति बाँटि कऽ दान कऽ दी आ अपन शरीर भस्‍म होयबाक लेल अर्पित करी, मुदा हम प्रेम नहि करी तँ हमरा कोनो लाभ नहि अछि।4प्रेम सहनशील आ दयालु होइत अछि। प्रेम डाह नहि करैत अछि, प्रेम अपन बड़ाइ नहि करैत अछि आ ने घमण्‍ड करैत अछि।  5प्रेम अभद्र व्‍यवहार नहि करैत अछि, ओ स्‍वार्थी नहि अछि, जल्‍दी सँ खौंझाइत नहि अछि आ ने अपराधक हिसाब रखैत अछि।  6प्रेम अधर्म सँ प्रसन्‍न नहि होइत अछि, बल्‍कि सत्‍य सँ आनन्‍दित होइत अछि।  7प्रेम सभ बात सहन करैत अछि, सभ स्‍थिति मे विश्‍वास रखैत अछि, सभ स्‍थिति मे आशा रखैत अछि आ सभ स्‍थिति मे लगनशील रहैत अछि।8प्रेमक अन्‍त कहियो नहि होयत। परमेश्‍वरक दिस सँ सम्‍बाद पौनाइ समाप्‍त भऽ जायत, अनजान भाषा सभ बजनाइ बन्‍द भऽ जायत आ ज्ञान लुप्‍त भऽ जायत। 9किएक तँ अपना सभक ज्ञान अपूर्ण अछि आ परमेश्‍वर सँ सम्‍बाद पौनाइ आ सुनौनाइ अपूर्ण अछि।  10मुदा जखन पूर्णता आबि जायत तँ जे अपूर्ण अछि से लुप्‍त भऽ जायत।11जखन हम बच्‍चा छलहुँ तँ बच्‍चा जकाँ बजैत छलहुँ, बच्‍चा जकाँ सोचैत छलहुँ आ बच्‍चा जकाँ विचार करैत छलहुँ। मुदा पैघ भऽ गेला पर बचकानी बात सभ छोड़ि देलहुँ।  12तहिना एखन अपना सभ केँ अएना मे धोनाह सन देखाइ दैत अछि, मुदा तखन प्रत्‍यक्ष देखब। एखन हमर ज्ञान अपूर्ण अछि, मुदा तखन ओही तरहेँ पूर्ण रूप सँ जानब जाहि तरहेँ परमेश्‍वर पूर्ण रूप सँ हमरा एखनो जनैत छथि।13आब विश्‍वास, आशा आ प्रेम, ई तीनू टिकैत अछि मुदा सभ सँ श्रेष्‍ठ अछि प्रेम।

  16. 67
  17. 66
  18. 65
  19. 64
  20. 63
  21. 62
  22. 61
  23. 60
  24. 59
  25. 58
  26. 57
  27. 56

    [4]. Raa Tharu Babalanawa.mp4

    [4]. Tharu Gospel Song.mp4

  28. 55
  29. 54

    थारु, राणा-" द उदार छोरा" mp3

    Tharu, Rana - "The Prodigal Son".mp3 // युहन्‍ना 1- बचन लोक भ्याके एलै1सिरिस्टी हैसे पहिने बचन रहै। बचन परमेस्वरसङे रहै, आ बचने परमेस्‍वर रहै।  2उ सुरुवेसे परमेस्वरसङे छेलै।3सबचिज परमेस्वर ओकरेसे सिरिस्टी करल्कै। सिरिस्टी भ्याल चिजसबमेसे एकोटा चिज ओकरबिना नै बन्लै।  4बचन सिरिस्टी भेल सब चिजके जिबन दैबला छेलै। यि जिबन दैबला लोकसबके लेल इजोत छेलै।  5उ इजोत अन्हारमे चम्‍कैछै, आ अन्हार कहियो नै इजोतके मुझाइले सकल छै।6परमेस्वरसे पठ्‍याल एकटा युहन्‍ना नामके लोक छेलै।  7ओकरेसे सबकोइ इजोतमे बिस्बास करे कैहके इजोतके गबाही दैले उ साक्छी भ्याके एलै।  8युहन्‍ना आपने इजोत नै छेलै, महज इजोतके बारेमे गबाही दैले एलछेलै।  9साँचोके इजोत उ चियै जे सन्सारके सबकोइके इजोत दैछै उ इजोत आइबरहल छेलै।10उ सन्सारमे छेलै, सन्सार ओकरेसे बन्लै, तैयो सन्सार ओकरा नै चिन्हल्कै।  11उ आपने लोकसबलग एलै, महज ओकर आपने लोकसब ओकरा सुइकार नै करल्कै।  12जेसब ओकरा सुइकार करल्कै आ ओकरमे बिस्बास करल्कै, तैसबके उ परमेस्‍वरके धियापुता हैके हक देल्कै।  13उसब नै त लहुसे, नै त सारिरीक इक्छासे, नै लोकके कोनो इक्छासे महज उसब परमेस्वरसे आत्मिक रुपमे जल्मैछै।14तब बचन लोक बैनके अपनासबके बिचमे बास करल्कै आ अपनासब ओकर महिमा देखलियै, जे महिमा परमेस्वरसे आबैबला एक मातरे बेटामे छेलै। उ आपनौरके पुरा रुपसे अनुगरह करैछै आ सत बात मातरे बोलैछै।15युहन्‍ना ओकरे बारेमे गबाही दैत जोरसे कहल्कै, “हमरसे पछा आबैबला हमरसे बहौत महान छै, कथिलेत उ हम जलमैसे पैहनैयेसे छेलै। यि ओह्‍या लोक चियै, जकर बारेमे सबबात हम कहने छेलियौ।”16ओकरे अनुगरहसे उटुङ-टुटुङ भैरके आसिस उपर आसिस मिलरहल छै।  17कथिलेत बेबस्था मोसासे एलै, महज अनुगरह आ सत्यता येसु खिरिस्टसे एलै। 18परमेस्‍वरके कोइ नै कहियो देखनेछै। महज पिताके लगमे रहैबला ओकर एकलौता बेटा ओकरा हमरासबलग परगट करनेछै।

  30. 53
  31. 52

    थारु:राणा - "जीवनका शब्दहरू".mp4

    मरकुस 15 1बिहान सबेरे मुल पुजारीसब, धरमगुरुसबसे, अगुवासबसे, आ महासभाके सब सदससबसे सङे आपसमे सरसल्‍लाह कैरके योजना बनेल्कै। तब उसब येसुके बाइन्हके बडाहाकिम पिलातसलग आनल्कै। 2पिलातस येसुके सबाल करल्कै, “कि तु यहुदीसबके रजा चिही?” येसु जबाफ देल्कै, “से बात त अहै कहैचियै।” 3ओइ बखत मुल पुजारीसब येसु उपर बहुत परकारके दोस लगाइल्कै। 4तैल्याके पिलातस ओकरा फेनो कहल्कै, “कि तोहरसङे यि सबालके कोनो जबाफ नै छौ? देख, उसब तोहर उपर कतहेक दोस लग्यारहलछौ।” 5महज येसु कोनो सबालके जबाफ नै देल्कै, तैल्याके पिलातस छक्‍के परलै। 6तब हरेक बरिस निस्तार पाबैनके अबसरमे पिलातस लोकसबके माङ अनुसार एकटा कैदीके छोरै छेलै। 7ओइ बखत हतिया करैबला बिदरोहीसब जहलमे छेलै। ओइमेसे बारब्बा नामके लोको ओते छेलै। 8तब लोकसबके भिर पिलातसलग एलै आ “औरो बरिस जखा एहो बरिस एकगोरा कैदीके छोइरदियौ” कैहके बिन्ती करे लाग्लै। 9पिलातस उसबके एकटा सबाल करल्कै, “कि हम तोरासबके खातिर यहुदीसबके रजाके छोइरदेबौ से चाहैचिही?” 10कथिलेत मुल पुजारीसबके रिसके कारन येसुके हमरलग आन्‍नेछै से बात उ बुझने रहै। 11येसुके बदलामे बारब्बाके छोइरदियौ कैहके मुल पुजारीसब भिरके लोकसबके उसकेल्‍कै। 12पिलातस उसबके फेनो कहल्कै, “जकरा तुसब ‘यहुदीसबके रजा’ कहैचिही, तकरा हम कथी करबौ?” 13उसब हल्‍ला करैत कहल्कै, “अकरा कुरूसमे लटका!” 14तब पिलातस फेनो ओइसबके कहल्कै, “कथिले? यि लोक कोनो खराबी करने छै से?” महज उसब औरो जोर-जोरसे हल्‍ला करतै रहलै, “अकरा कुरूसमे लटका!” 15भिरके लोकसबके माङ पुराकरैके लेल पिलातस बारब्बाके छोइरदेल्कै, आ येसुके कोरासे पिटके कुरूसमे लटकाइले सिपाहीसबके जिम्मा लग्यादेल्कै। येसुके अपमान 16तब सिपाहीसब येसुके दरबार भितरमे ल्यागेलै। जकरा पेरेटोरियन कहैछै, आ ओते आपन पल्टनके सब सिपाहीसबके भेला करल्कै। 17उसब येसुके रजासब पिन्हैबला बैजनी रङके बस्तर पिन्हादेल्कै आ काँटके मुकुट बनाके ओकर मुरीमे लगा देल्कै। 18तब उसब “यहुदीसबके रजाके जय हो!” कहैत ओकरा घिस्याके गोरलगी करे लाग्लै। 19आ उसब बेर-बेर नरकटके छरीसे ओकर मुरीमे मारल्कै, थुकल्कै आ ठेङहुनिया दैत गोरलगी करल्कै। 20उसब येसुके घिस्येलाके बाद ओकर बस्तर खोइलदेल्कै आ पहिन्का बस्तर पिन्हादेल्कै। तकरबाद येसुके कुरूसमे लटकाइले बाहर ल्यागेलै। येसुके कुरूसमे लटकेल्कै 21जब सिपाहीसब येसुके रस्तामे लजाइछेलै तब उसब गामसे आइबरहल कुरेनी निबासी सिमोन नामके लोकसे भेट भेलै, जे अलेक्जेन्डर आ रुफसके बाबु छेलै। सिपाहीसब जबरजस्ती ओकरा पकैरके येसुके कुरूस बोकैले लगाइल्कै। 22तकरबाद उसब येसुके गलगथा कहैबला ठाममे लगेलै। (जकर अरथ खप्‍परबला जहग हैछै।) 23ओते पुग्लाकेबाद उसब येसुके पिये नै सकैबला अङगुरके मध पियैले देल्कै महज येसु उ नै पियल्कै। 24तब उसब येसुके हाथ-टाङमे काँटी ठोइकके कुरूसमे लटकेल्कै आ सिपाहीसब येसुके बस्तर ककर ककर भागमे परतै कैहके चिठा लगाके बाटल्कै। 25जखुन येसुके कुरूसमे लटकाइछेलै तखैन बिहानके न बाजलछेलै। 26ओकर दोस लग्याल दोस पाटिमे “यहुदीसबके रजा” लिखल छेलै। 27उसब दुइटा डाकुके ओकरसङे एकटाके देहना कात आ दोसरके बमा कात कुरूसमे टाङल्‍कै। 28[तब अहिनङके पबितर धरमसास्तरमे लिखल बात पुरा भेलै, “उ अपराधीसबसङे गनल गेलै।”] 29ओइ रस्तामे जाइबला आपन मुरी हिला-हिलाके ओकर गिल्‍ला करैत कहल्कै, “आरौ बा! तु मन्दिरके तोरैबला आ तिने दिनमे बनाइबला, 30आब कुरूससे निचा उतैरके आ अपने आपके बचा त।” 31तहिनङे मुल पुजारीसब आ धरमगुरुवोसब येसुके गिल्‍ला करैत कहल्कै, “यि त लोकसबके बचेल्कै महज आपनेके बचाइले नै सकैछै। 32इजराएलके मुक्‍ती दैबला रजा, खिरिस्ट आब कुरूससे निचा उतैरके आबौक, तब हमसब देखके बिस्बास करबै।” कुरूसमे लटक्‍याल डाकुवोसब ओकर गिल्‍ला करल्कै। येसुके मरन 33तहै बखत ठिक दिनके बारह बजेसे तिन बजेतक देस भर अन्हार रहलै। 34तब येसु तिन बजे दिसन जोरसे अबाज निकाइलके कहल्कै, “इलोइ, इलोइ, लामा सबखथनी” जकर मतलब “हे हमर परमेस्वर, हे हमर परमेस्वर, अहाँ हमरा कथिले छोइर देलियै?” 35येसुके यि अबाज सुइनके लगमे ठारभेल लोकसब कहल्कै, “सुन, उ एलियाके बोलारहलछौ।” 36तब एक गोरा दौरके एलै आ एकटा पानी सोकैबला चिज ल्याके अङगुरके मधमे डुबाके तकरा लाठीमे बान्हके ओकर मुह लग पियैले देल्कै आ कहल्कै, “देखु, आब एलिया आइबके कुरूससे निचा उताइर देतै कि।” 37तब येसु बरका अबाज निकाइलके आपन परान छोइरदेल्कै। 38तखुन्ते मन्दिरमे लटक्‍याल परदा उपरसे निचा तक बिचसे फाइटके दुइ चिरा भ्यागेलै। 39यि घटनासब देखके कुरूसके सामने खारभेल रोमी कप्‍तान कहल्कै, “साँचोके यि लोक परमेस्वरके बेटा रहै।”

  32. 51
  33. 50

    थारु, कठरिया - "सत्य लुकाउन सकिदैन"(Satya Fadak Naahi Loketai).mp4

     Tharu, Kathariya - "Satya Fadak Naahi Loketai" - "Truth Cannot be Hidden" .mp4 

  34. 49
  35. 48
  36. 47
  37. 46

    अन्तर्राष्ट्रिय तामाङ स्पिकिङ क्रिस्चियन फेलोशिप - "Chonbo Prabhu Yeshuda" Composer: Eshaq Moktan.mp4

    International Tamang Speaking Christian Fellowship - "Chonbo Prabhu Yeshuda" Composer: Eshaq Moktan.mp4 // १ कोरिन्‍थी 15 - येशू ख्रीष्‍ट सिबाग्‍याम सोबा1दाहेन्‍से ज्‍योज्‍यो आले नाना आङागदे, ङाइ एनीगदेदा थेःना लबा थार्बा पिन्‍बा समाचारला बारेरी ङाइ एनीगदेदा दोःसी पाङ्ला। थे समाचाररी विश्‍वास लसी एनीगदे थेनोन अन्‍छार भ्रबान मुला।  2चुदे ङाइ थेःना लबा थार्बा पिन्‍बा समाचाररी विश्‍वास लबा आख्‍लानी भिसम जे एनीगदेसे थार्बा याङ्ला, आहिन्‍सम एनीगदेसे लबा विश्‍वास गे आखेल्‍बा तला।3तिग्‍दा भिसम परमेश्‍वरला बचन अन्‍छार ख्रीष्‍ट य्‍हाङला पापला लागिरी सिजी भिसी ङाइ था याङ्बा मुल तामनोन ङाइ एनीगदेदा थेःना लबा मुला।  4थेदा ल्‍हुजी ओच्‍छे परमेश्‍वरला बचन अन्‍छार थे सोमरेमाकुनु सिबाग्‍याम दोःसी सोजी।  5ओच्‍छे थेदा पत्रुससे म्राङ्जी, जमाहेन्‍से थेदा च्‍युक न्‍ही मुल चेलासे म्राङ्जी।  6जमाहेन्‍से थेदा ह्राङदा विश्‍वास लबा ग्‍यार्जा ङा भन्‍दा ल्‍हाना ज्‍योज्‍यो आले नाना आङागदेसे तिक्‍खुरीन म्राङ्जी। थेनीगदे न्‍हङला ल्‍हाना ह्रङ्‌बा म्‍हिगदे दान्‍देधोनाएनोन मुला, तर कोइ कोइ चा सिसी जिन्‍जी।  7जमाहेन्‍से थेदा याकूबसे म्राङ्जी, ओच्‍छे लिच्‍छा जम्‍मान मुल चेलागदेसे म्राङ्जी।  8थेदा जम्‍मान भन्‍दा लिच्‍छा चा ङाइ म्राङ्जी। थे धुइरी चा ङा ला आछ्‌योना न्‍हबा कोला ह्रङ्‌बान मुबा।9तिग्‍दा भिसम जम्‍मान मुल चेलागदे ङा भन्‍दा घ्रेन हिन्‍ना, थेनीगदे न्‍हङरी ङा चा तिगैनोन आहिन। तिग्‍दा भिसम ङाइ परमेश्‍वरला मण्‍डलीदा ल्‍हानान दुख पिन्‍बासे लमा ङा मुल चेला भिबाधोनाला आरे।  10तर दान्‍दे ङा परमेश्‍वरला दयामायासे लमान मुल चेला दोबा मुला। ओच्‍छे थेसे ङादा लबा दयामाया खेरोरी आनिनी। बरु ङाइ स्‍य्‍हान्‍दो मुल चेलागदेसे भन्‍दा ल्‍हानान गे लजी। तर चु जम्‍मान गे ङाइ लबा आहिन, ङादेन छ्‌याम मुबा परमेश्‍वरला दयामायासेन हिन्‍ना।  11थेतबासेलमा ङाइ थेःना लसै, थेनीगदेसे थेःना लसै, ङन्‍से थेःना लबा ताम चा गिकनोन हिन्‍ना। ओच्‍छे थेनोन तामरी एनीगदेसे विश्‍वास लबा मुला।

  38. 45

    तामाङ इस्टर्न वेस्टर्न - येशु इज अलाइभ".mp3

    Tamang Eastern Western - Jesus Is Alive.mp3 // यूहन्‍ना 1 - बचन म्‍हि दोसी न्‍हबा1जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छान बचन भिबा मुबा, थे बचन परमेश्‍वरदेन छ्‌याम मुबा, ओच्‍छे बचननोन परमेश्‍वर मुबा।  2जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छाहेन्‍सेन थे परमेश्‍वरदेन छ्‌याम मुबा।3परमेश्‍वरसे जम्‍मान स्‍हे थेनोन बचनग्‍याम स्‍होजी। परमेश्‍वरसे स्‍होबा स्‍हेगदे न्‍हङ‍री बचनग्‍याम आस्‍होबा स्‍हे तिगैनोन आरे।  4बचनसे स्‍होबा जम्‍मान स्‍हेगदेसे थेनोन बचनग्‍याम जुनी याङ्जी। थेनोन जुनी जम्‍मान म्‍हिगदेला य्‍हाल हिन्‍ना।  5थे य्‍हाल धोपधोपरी य्‍हाल य्‍हाल तला, ओच्‍छे धोपसे थे य्‍हालदा खाइमै साइबारी आखम।6परमेश्‍वरसे म्‍हि गिक पुइखबा मुबा, थेला मिन यूहन्‍ना मुबा।  7थेग्‍यामसेन जम्‍मान म्‍हिगदेसे थे य्‍हालदा विश्‍वास लगै भिसी परमेश्‍वरसे थेदा थे य्‍हालला बारेरी पाङ्‌बाला लागिरी पुइखबा मुबा।  8थे चा थे य्‍हाल आहिन्‍बा मुबा। तर थे य्‍हालला बारेरी म्‍हिगदेदा घोना लबारी थे खबा मुबा।9जम्‍मान म्‍हिगदेदा ज्ञान बुद्धि पिन्‍बा सत्‍य य्‍हाल चा जम्‍बुलिङरी फेप्‍खबान मुबा।  10थे जम्‍बुलिङरी मुबा, जम्‍बुलिङ थेग्‍यामसेन स्‍होबा हिन्‍ना। तसैनोन जम्‍बुलिङला म्‍हिगदेसे थेदा ङोआसेनी।  11थे ह्राङलान म्‍हिगदे मुबा ग्‍लारी फेप्‍खजी। तर थेदा ह्राङलान म्‍हिगदेसे मान आलनी।  12तर जुन म्‍हिसे थेदा मान लसी थेथोरी विश्‍वास लजी, थेनीगदेदा थेसे परमेश्‍वरला सन्‍तान दोबा हक पिन्‍जी।  13थेनीगदे म्‍हिला सेमसे म्‍हन्‍बा अन्‍छार खजिबै म्‍हिला ल्‍हुइग्‍याम न्‍हबा आहिन। थेनीगदे परमेश्‍वरसे स्‍होबा परमेश्‍वरलान कोलागदे हिन्‍ना।14चुनोन बचन म्‍हि दोसी न्‍हजी, ओच्‍छे दयामायादेन सत्‍यसे प्‍लिङ्‌सी थे य्‍हाङला गुङरी धन्‍छ्‌याजी। ङन्‍से थेला घ्रेन य्‍हालदेन शक्ति म्राङ्जी, थे य्‍हालदेन शक्ति परमेश्‍वरला गिकजेन झाला मुबा।15यूहन्‍नासे थेला बारेरी चुह्रङ् भिसी क्रिङ्बान पाङ्जी, “ङा भन्‍दा लिच्‍छा फेप्‍खबा चा ङा भन्‍दा घ्रेन म्‍हि हिन्‍ना। तिग्‍दा भिसम थे ङा भन्‍दा ङाच्‍छाहेन्‍सेन मुबा। थे म्‍हिला बारेरी ङाइ ङाच्‍छान पाङ्बा मुबा।”16थे दयामायासे प्‍लिङ्बा मुला। थेतबासेलमा थेग्‍यामसेन य्‍हाङसे दयामायाथोरी दयामाया याङ्बा मुला।  17तिग्‍दा भिसम परमेश्‍वरसे य्‍हाङदा मोशाग्‍याम ठिम पिन्‍मुबा। तर येशू ख्रीष्‍टग्‍याम चा दयामायादेन सत्‍य ताम पिन्‍बा मुला।  18परमेश्‍वरदा खालैसेन खाइमै म्राङ्बा आरे। तर परमेश्‍वर आबादेन छ्‌याम मुबा थेला गिकजेन झा परमेश्‍वरसेन य्‍हाङदा परमेश्‍वर आबा खाह्रङ्बा मुला भिसी उन्‍बा मुला।

  39. 44

    तामाङ, पूर्वी - "राम्रो समाचार"(Jhyaba Khabar).mp4

    Tamang, Eastern - "Jhyaba Khabar" - "Good News".mp4 // १ कोरिन्‍थी 13 1ङाइ म्‍हिगदेदेन स्‍वर्गदूतगदेला ग्‍योइरी ताम पाङ्सैनोन स्‍य्‍हान्‍दोदा माया आलनी भिसम ङा चा स्‍याङदेन बुप्‍जेल ह्रङ्‌बा जे तला।  2ङाइ अगमवाणी पाङ्‌खम्‍सैनोन म्‍हिला ज्ञान बुद्धिसे घोआखम्‍बा ताम घोसैनोन, जम्‍मान ज्ञान बुद्धि याङ्‌सैनोन, ओच्‍छे ङादेन छ्‌याम गङगदे लेःखम्‍बा विश्‍वास मुसैनोन ङाइ स्‍य्‍हान्‍दोदा माया लआखम्‍नी भिसम ङा तिगैनोन आहिन।  3चुदे ङाइ ङाला जम्‍मान धन सम्‍पत्ति स्‍य्‍हान्‍दोदा भो लसी पिन्‍जी, ओच्‍छे ङाइ ङाला ल्‍हुइनोन मेरी ख्राङ्‌पुङ्‌सैनोन ङाइ स्‍य्‍हान्‍दोदा माया आलनी भिसम ङादा तिगै ज्‍यबा आत। 4स्‍य्‍हान्‍दोदा माया लबा म्‍हिसे जम्‍मान ताम भ्रान्‍बारी खम्‍ला ओच्‍छे दया लला। स्‍य्‍हान्‍दोदा डाह आल, ङा जे ज्‍यबा भिसी आपाङ् ओच्‍छे घ्रेन दोसीनोन आभ्र। 5स्‍य्‍हान्‍दोदा माया लबा म्‍हि चा ह्रिक्‍बा आरेबा म्‍हि ह्रङ्‌बा आत मुला, ह्राङदा जे ज्‍यबा तगै भिसीएनोन आम्‍हन, स्‍य्‍हान्‍दोदेन आछेर, ओच्‍छे ह्राङदा बिरोध लबा तामलाएनोन वास्‍ता आल।  6स्‍य्‍हान्‍दोदा माया लबा म्‍हि आज्‍यबा तामरी आताङ्, थे सत्‍य तामरी जे ताङ्ला।  7स्‍य्‍हान्‍दोदा माया लबा म्‍हिसे जम्‍मान ताम जोगब लला, जम्‍मान तामएनोन विश्‍वास लला, ओच्‍छे जम्‍मान ताम तला भिसी आश लला, जम्‍मान तामरी कोङ्‌सी चिला। 8माया खाइमै म्‍हासी आनि। तर अगमवाणी पाङ्बा ख्‍लाला, थरी थरीला ग्‍योइ पाङ्बा ख्‍लाला, ओच्‍छे ज्ञान बुद्धिला तामगदे गे आखेल्‍बा तला।  9य्‍हाङसे पाङ्बा अगमवाणीदेन य्‍हाङला ज्ञान बुद्धि पूरा आरे।  10तर जम्‍मान ताम पूरा तमाहेन्‍से चा पूरा आतबा जम्‍मान तामगदे म्‍हासी निला। 11ङा जजा मुबा धुइरी ङाइ जत्‍धुगुलान ताम पाङ्मुबा, ओच्‍छे जत्‍धुगुसे म्‍हन्‍बा तामनोन म्‍हन्‍मुबा, जत्‍धुगुसे घोबा ह्रङ् लसीन घोमुबा। तर भ्‍योन तमाहेन्‍से ङाइ जत्‍धुगुला जम्‍मान बानीबेहोरगदे ख्‍लाजी। 12दान्‍दे चा य्‍हाङसे ज्‍यना लसी आम्राङ्बा ऐनारी म्राङ्बा ह्रङ् जे म्राङ्‌मुला, तर लिच्‍छा चा ज्‍यना लसी म्राङ्ला। दान्‍दे ङाइ पूरान ताम आघोसैनोन थे धुइरी चा परमेश्‍वरसे ङाला बारेरी जम्‍मान ताम था याङ्बा ह्रङ् ङाइएनोन जम्‍मान ताम घोला। 13विश्‍वास, आशदेन माया चा खाइमै आम्‍हा। तर चु सोम न्‍हङरी घ्रेन चा माया हिन्‍ना।

  40. 43
  41. 42
  42. 41

    नेवारी क्रिश्चियन गीत - जस्ती महर्जन द्वारा कभर।.mp4

    Newari Christian Song Cover By Jasti Maharjan..mp4 // १ कोरिन्‍थी 15 - ख्रीष्‍ट सिनाः हानं म्‍वाःगु1यःपिं दाजुकिजापिं, छिमिसं आः तक नं विश्वास यानाः मानय्‌ यानाच्‍वंगु जिं न्‍यंकागु भिंगु खँ आः हानं छिमित लुमंका बी मास्‍ति वल।  2जिं न्‍यंकागु भिंगु खँयात छिमिसं क्‍वात्तुक विश्वास याना च्‍वंसा छिमित मुक्ति दइ, विश्वास याना मच्‍वंसा छिमित मुक्ति दइ मखु।3धर्मशास्‍त्रय्‌ च्‍वया तः थें ख्रीष्‍ट हे झीगु पापयागु निंतिं सिनादिल धकाः जितः धयादीगु तःधगुं खँ हे जिं छिमित कना बियागु खः।  4धर्मशास्‍त्रय्‌ च्‍वया तःथें सीम्‍ह ख्रीष्‍टयात थुना बिल, अले स्‍वन्‍हु दय्‌काः हानं म्‍वाना झाल।  5अले वय्‌कः केफासयाथाय्‌ खने दय्‌कः झाल। लिपा झिंनिम्‍ह प्रेरिततय्‌थाय्‌ नं झाल।  6लिपा हानं वय्‌कः न्‍यासलं मयाक चेलात मुना च्‍वंथाय्‌ खने दय्‌कः झाल। थुपिं मध्‍ये गुलिं मनूत थौं तक नं म्‍वाना हे च्‍वंगु दनि, गुलिं सिना वने नं धुंकल।  7थुयां लिपा याकूबयाथाय्‌, अले हानं फुक्‍क प्रेरिततय्‌थाय्‌ वय्‌कः खने दय्‌कः झाल।8दकलय्‌ लिपा ई मत्य्‌क बूम्ह मनूया थाय्‌ थें वय्‌कः जिथाय्‌ नं झाल।  9उकिं जि ला प्रेरितत मध्‍ये दकलय्‌ चिधंम्‍ह खः। परमेश्वरयात विश्वास याना जूपिन्‍त सास्ति बिया जुइ धुनागुलिं जितः प्रेरित धकाः धाये मल्‍वः।10अथेसां परमेश्वरं जितः दया माया यानादीगुलिं जि थथे जुइ खन। वय्‌कलं जितः दया माया यानादीगु नं ला जिं सितिं मछ्वया। फुक्‍क प्रेरिततय्‌सं स्‍वयाः नं जिं यक्‍व दुःख सियाः ज्‍या यानाच्‍वनागु दु। जिं हे जक ला थथे ज्‍या यानाच्‍वनागु मखु, बरु जितः ज्‍या याकातःगु ला परमेश्वरयागु दया मायां खः।  11थथे थ्‍व भिंगु खँ छिमित जिं कनागु जूसां, मेपिं प्रेरिततय्‌सं कंगु जूसां जिपिं फुक्‍कसिनं न्‍यंकागु थ्‍व हे खँ खः। अले थ्‍व हे खँयात छिमिसं नं विश्वास यानाच्‍वन।

  43. 40
  44. 39

    नेवार नेवारी काठमाडौं - "भगवानले हामी सबैलाई बनाउनुभयो". mp3

    Newar Newari Kathmandu - "God Made Us All".mp3 // यूहन्‍ना 1 - वचन मनू जुयाः झाःगु1दक्‍वसिबय्‌ न्‍हापा हे वचन दु, अले थ्‍व वचन परमेश्वर नाप दु। थ्‍व वचन हे परमेश्वर खः।2वय्‌कः न्‍हापांनिसें हे. परमेश्वर नाप दी।3फुक्‍कं सृष्‍टि यानादीगु. वय्‌कलं हे खः। फुक्‍क सृष्‍टि परमेश्वरं. वय्‌कःया पाखें हे. यानादीगु खः। सृष्‍टि जूगुलिइ छुं नं वय्‌कः मदय्‌कं जूगु मदु।4जीवन वय्‌कःयाके दु। व हे जीवन मनूतय्‌त मदय्‌कं. मगाःगु जः खः।5थ्‍व जः खिउँथाय्‌. झः झः धाय्‌क थी, खिउँगुलिं थ्‍व जःयात. त्‍वपुइ मफुत।6अबलय्‌ परमेश्वरं छ्वया हःम्‍ह यूहन्‍ना धाःम्‍ह छम्‍ह मनू दु।  7थ्‍व मनू जःयागु खँ थः हे साक्षी जुयाः फुक्‍कसितं कनाः विश्वास याकेत वःम्‍ह खः।  8थ्‍व मनू थः हे जः मखु, बरु जः फुक्‍कसितं म्‍हसीका बीत वःम्‍ह खः।  9फुक्‍क मनूतय्‌गु नुगलय्‌ थीगु धात्‍थेंयागु जः ला संसारय्‌ झाया च्‍वंगु दु।10वय्‌कः संसारय्‌ दी, वय्‌कलं हे संसार सृष्‍टि यानादीगु जूसां संसारय्‌ च्‍वंपिन्‍सं वय्‌कःयात म्‍हमसील।  11वय्‌कः थः हे मनूतय्‌थाय्‌ झाल। अय्‌नं थः मनूतय्‌सं वय्‌कःयात नाला मकाः।  12वय्‌कःयात ग्रहण यानाः विश्वास याःपिन्‍त धाःसा परमेश्वरया सन्‍तान जुइगु हक बियादिल।  13थुपिं मनूतय्‌पाखें बुइका तःपिं मखु, बरु परमेश्वरं बुइका तःपिं परमेश्वरया सन्‍तान खः।14वचन मनू जुयाः झीपिं नाप च्‍वं झाल। वय्‌कः दया माया, अले सत्‍यं जाःम्‍ह खः। जिमिसं वय्‌कःया महिमा खना, गुगु महिमा बाःया याकः काय्‌या थें च्‍वं।15वय्‌कःयागु खँ कँकं यूहन्‍नां थथे धाल – “जि स्‍वयाः लिपा झाइम्‍ह जि स्‍वयाः नं तःधंम्‍ह खः छाय्‌धाःसा वय्‌कः जि बुइ न्ह्यःनिसें दुम्‍ह खः। अले जिं धयाम्‍ह वय्‌कः हे खः।”16वय्‌कःयागु गुबलें मसुइगु दया मायायागु धुकुतिं झीसं यक्‍व दया माया काये खंगु दु।  17व्‍यवस्‍था मोशायागु पाखें बियादिल, येशू ख्रीष्‍टयागु पाखें धाःसा परमेश्वरया दया माया व सत्‍य दत। 18परमेश्वरयात सुनानं गुबलें हे खंगु मदु। अय्‌नं बाः नाप च्‍वंम्‍ह याकः काय्‌नं हे वय्‌कःयात क्‍यनादीगु दु

  45. 38

    नेवारी: काठमाडौं - "येशू: प्रभु र मुक्तिदाता".mp4

    Newari: Kathmandu - "Jesus: Lord and Saviour".mp4 // १ कोरिन्‍थी 13 - माया1मनूतय्‌गु थी थी भासं व स्‍वर्गदूततय्‌गु भासं हे नवाये सःसां जिं कर्पिन्‍त माया मयात धाःसा जिं अथे नवाःगु खँ भुस्‍याः व गं थाःगु थें जक जुइ।  2अगमवाणी कनेगु वरदान बिया तःसां, अले हानं फुक्‍क ज्ञान दुसां, फुक्‍क गुप्‍ति खँ थुइके फुसां, पहाड हे ल्‍यहें थनिगु विश्वास दुसां, जिके माया धयागु मदुसा जि छुं नं मखु।  3थःके दुगु फुक्‍कं नयेमखंपिन्‍त इना ब्‍यूसां, अले थःगु हे म्‍हयात तकं छ्वय्‌के ब्‍यूसां जिके माया धयागु मदुसा जिं यानागु फुक्‍कं सितिं वनी।4माया दुम्‍ह मनुखं सह यानाच्‍वनी व दया याइ। नुगः मुइकी मखु, थः थःम्‍हं तुं तःधंछुया जुइ मखु, अले घमण्‍ड याइ मखु।  5माया दुम्‍ह मनू छुच्‍चा जुइ मखु, वं थः जक भिंकेगु स्‍वइ मखु, तंम्‍वय्‌की मखु, अले जुइ धुंकूगु बांमलाःगु व मभिंगु लुमंका तइ मखु।  6मभिंगु बांमलाःगु खँय्‌ माया दुम्‍ह मनू लय्‌ताइ मखु, बरु सत्‍य खँय्‌ लय्‌ताइ।  7माया दुम्‍ह मनुखं न्‍ह्याबलें सह यानाच्‍वनी, न्‍ह्याबलें विश्वास याइ, न्‍ह्याबलें आशा यानाच्‍वनी, अले न्‍ह्याबलें मनयात थातं तयाच्‍वनी।8माया सदां दयाच्‍वनी। अगमवाणी कनेगु वरदान धाःसा मदया वनी। थी थी भासं नवायेगु वरदान नं मदया वनी। ज्ञान नं मदया वनी।  9झीत वरदान बियातःगु ज्ञान पूमवं, अले अगमवाणी कनेगु नं पूमवं।  10पूवंगु वल कि पूमवंगु फुक्‍क मदया वनी।11मचाबलय्‌ जिं मस्‍तय्‌सं थें नवायेगु, मस्‍तय्‌सं थें मतिइ तयेगु, मस्‍तय्‌सं थें बिचाः यायेगु। आः जि तःधि जुइ धुन, उकिं जिं मचाबलय्‌यागु फुक्‍कं त्‍वःता छ्वये धुन।  12आः ला झीसं न्‍हाय्‌कनय्‌ थें जक बुल्‍लुक खनाच्‍वना। अबलय्‌ धाःसा झीसं चूलाक हे स्‍वये दइतिनि। आः ला जिं पूवंक मस्‍यूनि। अबलय्‌ धाःसा परमेश्वरं जिगु खँ पूवंक स्‍यू थें तुं जिं नं पूवंक सी।13अय्‌जूसां विश्वास, आशा व माया, थुपिं स्‍वता धाःसा दया हे च्‍वनी, तर उपिं मध्‍यय्‌ दकलय्‌ तःधंगु ला माया खः।

  46. 37
  47. 36
  48. 35

    नेवार नेवारी भक्तपुर - " द दुई सडक" mp3

    Newar Newari Bhaktapur - "The Two Roads".mp3 // यशैया 52 - परमप्रभुया दास दुःख व गौरव13स्‍व, जिमि दास ताःलाइतिनि। वयात च्‍वछाइ, थकाइ अले वयात तसकं तःधंकी।14गथे व खनाः यक्‍व मनूत गजब जुल वयागु रुप म्‍हसिके हे मफय्‌क. व वयागु रुप मनूया स्‍वयाः नं अप्‍वः स्यंगु खः –15तर आः यक्‍व जातित वयात खनाः वातां जुइ। वयागु कारणं जुजुपिं सुम्‍क च्‍वनी। छाय्‌धाःसा इमित धा हे मधाःगु खँ इमिसं खनी,इमिसं न्‍यँ हे मन्‍यंगु खँ इमिसं थुइकी। ================== यशैया 53 - परमेश्वरया दासं झीगु निंतिं छु यात1झीगु बुखँय्‌ सुनां विश्वास याःगु दु? परमप्रभुया बल्‍लाःगु ल्हाःया शक्ति सुयात क्‍यन?2व ला वय्‌कःया न्‍ह्यःने क्‍यातुगु मा थें. व गंगु बं पिहाँ वःगु हा थें तःमा जुयावल। वयात स्‍वयेत झःझः मधाः अले बांलाः नं मजू। वयागु ख्‍वालय्‌ झीत यःगु छुं नं मदु।3वयात मनूतय्‌सं घृणा यानाः मयय्‌कल,  व दुःखय्‌ लाम्‍ह मनू खः, वं दुःख बांलाक स्‍यू। व खनाः मनूतय्‌सं थःगु ख्‍वाः फहीकीगु। वयात घृणा यात, झीसं वयात छुं मू वंम्‍ह मतायेका।4धात्‍थें वं झीगु ल्‍वय्‌त क्‍वबिल, अले झीगु कष्‍ट फयादिल, अय्‌नं जिमिसं वयात परमेश्वरं सजाँय ब्यूम्‍ह, व दुःख-कष्‍टय्‌ लाःम्‍ह तायेका।5तर वयात ला झीगु हे अपराधया निंतिं सुयाबिल। वयात झीगु अधर्मया निंतिं क्‍वत्‍यल। वं सजाँय्‌ फःगुलिं झीत सुख शान्‍ति दत। वयागु कोर्राया चोटं झीपिं लन।6झीपिं फुक्‍कं फैत थें लँ तनाच्‍वंपिं खः। झीपिं फुक्‍क थःगु हे लँय्‌ वनाच्‍वना, अले परमप्रभुं वयाके झीगु फुक्‍क अधर्म तयादीगु दु।7व क्‍वत्यकाः च्‍वने माल, वयात सास्‍ति जुल, अय्‌नं वं थःगु म्‍हुतुं छसः नं न्‍वमवाः। स्‍यायेत यंकूम्‍ह भ्‍याःचायात थें वयात यंकल, तँय चाइम्‍हय्‌सिगु न्‍ह्यःने फै सुम्‍क च्‍वंथें. वं थःगु म्हुतुं छुं न्‍वमवाः। 8अत्‍याचार यानाः व दोपं बियाः वयात इमिसं यंकल। वयात जुइगु बारे सुनां ध्‍यान मब्‍यू। छाय्‌धाःसा व म्‍वाःपिनिगु देशं अलग तल, जिमि मनूतय्‌गु अपराधया निंतिं वयात दाल।9इमिसं वयागु चिहान दुष्‍ट मनूतय्‌गु नापं दय्‌कल, व सीबलय्‌ तःमिपिं नापं हे थुन, खःला वं छुं ल्‍वापुख्‍यापु याःगु मदु, वयागु म्‍हुतुं मभिंगु व मखुगु खँ ल्‍हाःगु मदु।10वयात दुःख कष्ट सह याकेगु हे परमप्रभुया इच्‍छा खः, परमप्रभुं वयागु जीवनयात पलेसा बीगु बलिदान थें यानादीसां, वं थः सन्‍तानतय्‌त खनाः थःगु दिं ताहाकय्‌की। परमप्रभुया इच्‍छा कथं व ताःलाइ।11वं थःगु प्राणं तसकं सास्‍ति नये धुंकाः, वं जीवनया जः खनि अले थः लुधनि। थःगु ज्ञानं यानाः जिमि धर्मीम्‍ह दासं यक्‍वसित धर्मी यानाबी, वं हे इमिगु अधर्म क्‍वबिइ।12अथे जुयाः जिं तःधंपिं नापं हे वयात नं छगू भाग बी, वं लाका हःगु माल बल्‍लाःपिं नापं इनि। छाय्‌धाःसा वं थःगु जीवन पानाबिल, व अपराधीत नापं हे वयात ल्‍याःखात। वं यक्‍वसिगु पाप क्‍वबिल, व अपराधीतय्‌गु निंतिं स्‍वापु तइम्‍ह जुल। 

  49. 34
  50. 33

Type above to search every episode's transcript for a word or phrase. Matches are scoped to this podcast.

Searching…

No matches for "" in this podcast's transcripts.

Showing of matches

No topics indexed yet for this podcast.

Loading reviews...

ABOUT THIS SHOW

====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ======

HOSTED BY

Nepal Good News 1

CATEGORIES

URL copied to clipboard!